Deepak magar

Deepak  magar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Deepak magar, Digital creator, Kathmandu.

यहाँहरुलाई हाम्रो पेजमा हार्दिक स्वागत गर्दछौं हजुरहरुको माया ,सद्भाव ,स्नेह साथको कारणले गर्दा नै आज हामी यो ठाँउमा छौ ।
अझ हामीलाई प्रेरणा दिन पेजलाई like र follow गर्न नबिर्सनु होला धन्यवाद 🙏🙏🇳🇵🇳🇵.

23/09/2025

आन्तरिम सरकारको मन्त्री ,प्रधानमन्त्रीहरुको शैक्षिक योग्यता

सुशिला कार्कीको शैक्षिक योग्यता: MA, LLB
ओम प्रकाश अर्यालको शैक्षिक योग्यता: LLM, MA, LLB
रामेश्वर खनालको शैक्षिक योग्यता: ACСМА, МВА
कुलमान घिसिङ्गको शैक्षिक योग्यता: MΕ, ΜΒΑ
अनिल कुमार सिन्हाको शैक्षिक योग्यता: LLB, LLM
मदन परियारको शैक्षिक योग्यता: PhD, Agricultural Engineer
जगदीश खरेलको शैक्षिक योग्यता: MMC, Mphil-PhD ongoing
महाबिर पुन : Master in Education from Nebraska University

मन्त्री भएपछि पहिलो निर्णय ~ मन्त्रालयमै सुत्ने , मन्त्री क्वाटर नलिने,सुरक्षा नलिने ,बेक्तिगत काममा सरकारि गाडी प्रयोग ...
22/09/2025

मन्त्री भएपछि पहिलो निर्णय ~ मन्त्रालयमै सुत्ने , मन्त्री क्वाटर नलिने,सुरक्षा नलिने ,बेक्तिगत काममा सरकारि गाडी प्रयोग नगर्ने
😋😋😋

22/09/2025

कृषि औजार कारखानाका लागि किताब बेच्न हिँड्दाहिँड्दै मन्त्री बने
महाबिर पुन

केपि ओलिले नियुक्त गरेका सालो केटो  हितेन्द्रदेव शाक्य प्राधिकरणबाट हटाउने कुलमान घिसिङको निर्णय सहि कि गलत ??
21/09/2025

केपि ओलिले नियुक्त गरेका सालो केटो हितेन्द्रदेव शाक्य प्राधिकरणबाट हटाउने कुलमान घिसिङको निर्णय सहि कि गलत ??

21/09/2025

सरकारले सालो केटोलाई सरुवा गरेको छ ।

21/09/2025

wall plaster मेसिन।
゚viralシfypシ゚

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Deepak magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Deepak magar:

Share