Sancharnp

Sancharnp Official facebook Page of -Sancharnp

11/01/2026

"रुख चिन्ह बाहेक अरुमा भोट हाल्न हाम्रो मनले मान्दैन तर, जतिखेर कहिले आसि हतौडा त कहिले सुर्य चिन्हमा भोट हाल्न लगायौ त्यतिखेर देखि नै तिमिहरु चुक्यौ नेताज्यु" नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन सभामा बोल्दै एक महिला प्रतिनिधि -

11/01/2026

नेपाली काङ्ग्रेस दोश्रो विशेष महाधिवेशन -

11/01/2026
विशेष महाधिवेशनमा सहभागि नहुन जनसम्पर्क समिति जर्मनीको आग्रह-
10/01/2026

विशेष महाधिवेशनमा सहभागि नहुन जनसम्पर्क समिति जर्मनीको आग्रह-

SancharNP

१ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना खुल्यो-
08/01/2026

१ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना खुल्यो-

SancharNP

चौतर्फी दबाबपछि मन्त्री घिसिङको राजीनामा, खरेल र गुप्तामाथि दबाब-
08/01/2026

चौतर्फी दबाबपछि मन्त्री घिसिङको राजीनामा, खरेल र गुप्तामाथि दबाब-

SancharNP

प्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्न ‘सकारात्मक’
05/01/2026

प्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्न ‘सकारात्मक’

SancharNP

05/01/2026

नमस्कार,
कहिले सुखका कुराकानी,
कहिले दुखका कुराकानी,
कहिले राजनीतिक खबर,
कहिले गित सङ्गितको रहर,
यि सबै समेट्दै आको यो हो SANCHARNP.

जापानमा भएको ५ दिने कराते-
05/01/2026

जापानमा भएको ५ दिने कराते-

SancharNP

02/01/2026

हालै बजारमा सुनिने देउडा गित “हाई हाई सुन्दर कर्णाली” सामाजिक संजाल अर्थात् बिशेष गरी टिकटकतिर ज्यादै नै सुन्न पाईन्छ, देउडा भएपनि सरल र सहज भाषामा गाईएको गित भएकोले हरेक कर्णालीवासीहरुको जनजिव्रोमा झुण्डिरहेको पाईन्‍छ, यति मात्र होईन गितले कर्णालीका हरेक पर्यटकिय स्थलहरुको उजागर तथा कर्णालीका स्थान बिशेषको महत्व समेत झल्काएको छ । हृदयन्दलाई “जुम्ला फल्छ धान संसारको अग्लो ठाउमा” भन्ने गितबाट देश व्यापी चर्चित भएकी गायीका पन्चकली बुढा तथा लोकदोहोरी प्रतिष्ठान जुम्लाका अध्यक्ष गायक विश्वराज खत्रीको मिठासपूर्ण आवाजमा सजिएको उक्त गितको शव्द चयन कर्णालीमा देउडाका बादशाह भनेर चिनिने गायक तथा सर्जग नवराज भण्डारी तथा विश्वराज खत्रीले गरेका हुन् । उनै गायकद्धय र गायीकासंग SANCHARNP मा गरिएको रोचक कुराकानी हेरेर प्रतिक्रिया दिन नभुल्नु होला ।साथै उक्त गितको पुरा भिडयो हेर्नको लागि YouTube मा गएर सुन्दर कर्णाली भनेर सर्च गरेर हेर्न सकिन्छ ।

02/01/2026

हेलिकप्टर चढेर बनभोज खान जान्छन हाम्रो देशका गणतन्त्रका मन्त्री !

01/01/2026

केपी ओलीलाइ योगेश भट्टराईको प्रश्न:
"हामी फरक मतवालालाइ
कसरी समेट्नु हुन्छ" ?

Address

Bijulibazar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sancharnp posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share