Nepal Khabar Hub

Nepal Khabar Hub News and Latest Updates

07/07/2026

कमलाको पी डापछि गायिका एलिना चौहान आक्रोशित,'यस्ता महिला कलाकार देख्दा लाज लाग्छ'

30/06/2026

झापामा अवस्थित पाउ पाथिभरा माताको मन्दिर

26/06/2026

केतन घटनामा नयाँ खुलासा ? सिया र प्रेमि चेतन बिच हिरासतमा पुगेपछि किन बिग्रिदैछ सम्बन्ध ?

26/06/2026

प्रेम र विश्वासघात,१७ करोडको विवाह तयारीमै सिमित

15/05/2026

अलिजेले हालेको भिडियोले सञ्जालमा तहल्का

13/05/2026

आज अपरा एकादशी , ,
ॐ नमो नारायण

12/05/2026

आज मंगलबार
झापाको पाउ पाथिभरा मन्दिरमा अवस्थित हनुमान जि को दर्शन गर्नुहोस

16/03/2026

रश्मी पनेरुले अंशसहित सम्बन्ध विच्छेदको मुद्दा दायर गरेपछि योगेन्द्रले के भने ?

“इनीशाको पीडाले भक्कानिइन् आशिका तामाङ : अबिर लगाउन सकिनँ, यस्तो अ’पराधीलाई फाँसी देऊ !सुर्खेतमा १६ वर्षीया किशोरी इनीशा...
12/03/2026

“इनीशाको पीडाले भक्कानिइन् आशिका तामाङ : अबिर लगाउन सकिनँ, यस्तो अ’पराधीलाई फाँसी देऊ !
सुर्खेतमा १६ वर्षीया किशोरी इनीशा विकमाथि भएको ब’ला’त्कारपछि ह’त्या घ’ट’नाले देशभर आ’क्रोश फैलिरहेका बेला आशिका तामाङ भावुक बनेकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो पीडा व्यक्त गर्दै इनीशाको घ’टनाले आफूलाई अत्यन्तै मर्माहत बनाएको बताएकी छन्।आशिकाले भनिन्, अहिले गाउँ–गाउँमा धन्यवाद लिन जाँदैछु तर मन निकै भारी छ। हिजोदेखि पेट पोलिरहेको छ, छटपटी भइरहेको छ। कारण सुर्खेतमा इनीशा बहिनीमाथि भएको अमानवीय घ’टना हो।
उनले इनीशालाई सम्झँदै चार जना व्यक्तिले सामूहिक रूपमा ब’ला’त्कार गरेर जंगलमा फालिएको खबरले आफूलाई निकै पीडा दिएको बताइन्।मलाई अबिर लगाउन खोज्नुभएको छ, तर मैले लगाउन सकिनँ। यस्तो पी’डा भएको बेला कसरी उत्सव मनाउनु? भन्दै उनी भावुक भइन्।उनका अनुसार देशमा चुनावी उत्सव र विजयको माहोल भइरहे पनि एउटा नारीले जीवनको लडाइँ हार्नुपरेको यथार्थ अत्यन्त दुःखद छ। जंगलमा उनी कति चिच्याइन् होला, कति गुहार मागिन् होला, तर कसैले सुनेन, उनले भनिन्।आशिकाले यस्ता जघन्य अ’परा’ध गर्ने व्यक्तिलाई कडा सजाय दिनुपर्ने बताउँदै नेपालमा ब’ला’त्कारजस्ता अ’परा’ध रोक्न कडा कानुनी व्यवस्था आवश्यक रहेको धारणा राखिन्।यस्ता नरपिशाचलाई फाँ’सीकै सजाय हुनुपर्छ, उनले भनिन्।
उनले यसअघि भएको निर्मला पन्त प्र’करणको पनि स्मरण गर्दै पी’डितहरूले अझै न्याय नपाएको भन्दै दुःख व्यक्त गरिन्। निर्मला बहिनीले अझै न्याय पाएकी छैनन्, अब इनीशाले भने न्याय पाउनुपर्छ, उनले जोड दिइन्।अन्त्यमा उनले इनीशाको परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन्।

Address

Kathmandu

Telephone

+9779867490577

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Khabar Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Khabar Hub:

Shortcuts

Share