20/11/2014
Thanx a lot for overwhelming response and lots of love that u ve given to our first movie "JERRYY"... :D
सिनेमा 'जेरी' करोड क्लब प्रवेश गरेको छ । प्रदर्शनको चार दिनमा सिनेमाले देशब्यापी १ करोड २ लाख ७२ हजार रुपैयाँ ग्रस कमाउन सक्यो । अनमोल केसी र आना शर्मा स्टारर टीनएज प्रेमकथाले सोमबार मात्र १८ लाख कमायो । मोफसलबाट ७ र राजधानीका मल्टिप्लेक्ससहितको कूल कलेक्सन ११ लाख रह्यो । वितरण कम्पनी एफडी र पपकर्नल…