कखरा न्युज- Kakharaa News

कखरा न्युज- Kakharaa News नेपालको प्रामाणिक समाचार साइट

04/09/2025

Ncell बाट चल्न छाड्यो सूचीकृत नभएका सामाजिक सञ्जाल। अन्य इन्टरनेट प्रदायकले भने भोलि साँझबाट बन्द गर्ने।

अहिलेसम्म सूचीकृत भएका टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभबाहेक अन्य सामाजिक सञ्जाल नेपालमा केहीबेरमा बन्द हुँदै।
04/09/2025

अहिलेसम्म सूचीकृत भएका टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभबाहेक अन्य सामाजिक सञ्जाल नेपालमा केहीबेरमा बन्द हुँदै।

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम)को अवसरमा प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्ण...
04/09/2025

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम)को अवसरमा प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो।

नेपाल प्रिमियर लिगको फ्रेन्चाइजी टोली सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियाका क्रिस लिनलाई दोस्रो सिजनको NPLका लागि टोलीमा आब...
04/09/2025

नेपाल प्रिमियर लिगको फ्रेन्चाइजी टोली सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियाका क्रिस लिनलाई दोस्रो सिजनको NPLका लागि टोलीमा आबद्ध गरेको छ। टोलीले यसको औपचारिक घोषणा शुक्रबार गर्दैछ।

प्रहरीले सार्वजनिक गरेको सूचनाको उद्देश्य ध्वनि, धुवाँ र फोहोरमुक्त सभ्य समाजको पहिचान स्थापित गर्नु भनिएको छ। गर्भवती म...
04/09/2025

प्रहरीले सार्वजनिक गरेको सूचनाको उद्देश्य ध्वनि, धुवाँ र फोहोरमुक्त सभ्य समाजको पहिचान स्थापित गर्नु भनिएको छ। गर्भवती महिला, बिरामी, वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा ध्वनि प्रदूषणले पार्ने नकारात्मक असरलाई कम गर्ने अभियानको लक्ष्य देखिन्छ।

Address

Balaju
Kathmandu

Alerts

Be the first to know and let us send you an email when कखरा न्युज- Kakharaa News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share