natak

natak Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from natak, Digital creator, Kathmandu.

रामले कमलाको मात्रै होइन मुनाको बारेमा पनि सोच्नुपर्छ भन्ने को को हुनुहुन्छ कमेन्टमा भन्नुस् है 🙏
06/04/2026

रामले कमलाको मात्रै होइन मुनाको बारेमा पनि सोच्नुपर्छ भन्ने को को हुनुहुन्छ कमेन्टमा भन्नुस् है 🙏

के रामको निर्णय तपाईहरुलाई ठिक लाग्यो त? या फेरि मुनाको अधिकार रामले खोस्न पाउँदैनन् भन्ने लाग्यो कमेन्टमा भन्नुस् है 🙏 ...
31/03/2026

के रामको निर्णय तपाईहरुलाई ठिक लाग्यो त?
या फेरि मुनाको अधिकार रामले खोस्न पाउँदैनन् भन्ने लाग्यो
कमेन्टमा भन्नुस् है 🙏

सीता र रमेशको जोडीको कसलाई मनपर्छ ? कमेन्ट गर्नुस् है 🙏
18/03/2026

सीता र रमेशको जोडीको कसलाई मनपर्छ ?
कमेन्ट गर्नुस् है 🙏

सुष्मा अझै पनि रोशनलाई सुधार्छु भन्दै छिन् के यो सम्भव होला ? तपाईँको विचार कमेन्टमा भन्दिनु है 🙏
17/03/2026

सुष्मा अझै पनि रोशनलाई सुधार्छु भन्दै छिन् के यो सम्भव होला ?
तपाईँको विचार कमेन्टमा भन्दिनु है 🙏

मुना र कमलालाई मन पराउने को को हुनुहुन्छ कमेन्टमा भन्नुस् है 🙏
11/03/2026

मुना र कमलालाई मन पराउने को को हुनुहुन्छ कमेन्टमा भन्नुस् है 🙏

प्रतिज्ञा भण्डारीको बिहेमा राम र सीताको भेट देखेर मलाई त एकदमै खुसी लाग्यो। तपाईँलाई चाहिँ कस्तो लाग्यो त। प्रतिज्ञा भण्...
09/03/2026

प्रतिज्ञा भण्डारीको बिहेमा राम र सीताको भेट देखेर मलाई त एकदमै खुसी लाग्यो। तपाईँलाई चाहिँ कस्तो लाग्यो त। प्रतिज्ञा भण्डारीलाई बिहेको धेरै धेरै बधाई तथा शुभकामना।❤️💍 🥰❤️

बुहारी सिरियलको पर्खाइमा को को हुनुहुन्छ कमेन्ट गर्नुस् त 🙏
09/03/2026

बुहारी सिरियलको पर्खाइमा को को हुनुहुन्छ कमेन्ट गर्नुस् त 🙏

मेरो नाम रोजिना ढकाल हो । म रुपन्देही, सैनामैनाकी बासिन्दा हुँ । यहि फागुन १६ गते शनिबार साँझ करिब ५ बजे बुटवलबाट हेटौंड...
07/03/2026

मेरो नाम रोजिना ढकाल हो । म रुपन्देही, सैनामैनाकी बासिन्दा हुँ । यहि फागुन १६ गते शनिबार साँझ करिब ५ बजे बुटवलबाट हेटौंडा जाने क्रममा मेरो साढे २ तोलाको गणेश भगवानको लकेटसहितको सुनको चेन हराएको छ । यदि कसैले फेला पार्नुभएको छ भने कृपया नजिकैको प्रहरी कार्यालयमा बुझाइदिनुहोस् वा सिधै मलाई सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । फेला पारिदिनुहुने व्यक्तिलाई उचित पुरस्कारको व्यवस्था गरिएको जानकारी पनि गराउन चाहन्छु । धन्यवाद । 🙏
नम्बर: 9802614922, 9869091894

यति धेरै चेली हरूलाई एकैसाथ फसाउन सक्ने कतिसम्मको हो त यो 😡 यसलाई छिटोभन्दा छिटो सजाय भएको हेर्न चाहने को को हुनुहुन्छ क...
04/03/2026

यति धेरै चेली हरूलाई एकैसाथ फसाउन सक्ने कतिसम्मको हो त यो 😡 यसलाई छिटोभन्दा छिटो सजाय भएको हेर्न चाहने को को हुनुहुन्छ कमेन्ट गर्नुस् त 🙏

बिचरी दिपा एकदमै उदास छिन् 😔रमेश दाई र दिपा नै एक हुनुपर्छ भन्ने को कोलाई लाग्छ कमेन्ट गर्नुस् है 🙏
03/03/2026

बिचरी दिपा एकदमै उदास छिन् 😔
रमेश दाई र दिपा नै एक हुनुपर्छ भन्ने को कोलाई लाग्छ कमेन्ट गर्नुस् है 🙏

सागरले कति धेरै माया गर्छन् है कान्छीलाई 🥰कान्छी र सागरको माया यस्तै रहिरहोस् भन्ने को को हुनुहुन्छ ? कमेन्टमा भन्नुस् ह...
02/03/2026

सागरले कति धेरै माया गर्छन् है कान्छीलाई 🥰
कान्छी र सागरको माया यस्तै रहिरहोस् भन्ने को को हुनुहुन्छ ? कमेन्टमा भन्नुस् है 🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when natak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share