Khabar Time

Khabar Time khabartime.com is a comprehensive website for Nepalese Living in nepal

प्रातकालीन दर्शन आमा🙏🌹हे आमा🙏सबेरै हजुरको दर्शनले चिताएका कामहरू पूरा हुन्🙏 हामी सबैको कल्याण अनि रक्षा होस आमा!🕉️🙏🌹🕉️जय...
14/09/2026

प्रातकालीन दर्शन आमा🙏🌹
हे आमा🙏सबेरै हजुरको दर्शनले चिताएका कामहरू पूरा हुन्🙏 हामी सबैको कल्याण अनि रक्षा होस आमा!🕉️🙏🌹🕉️

जय पाथिभारा माता!🙏🏼

शुभ प्रभात आमा 🙏🌺माताको पवित्र दर्शनले मनमा शान्ति र जीवनमा सुख–समृद्धि छाओस्। ❤️आजको दिन सबैका लागि मंगलमय रहोस्।जय पाथ...
12/09/2026

शुभ प्रभात आमा 🙏🌺
माताको पवित्र दर्शनले मनमा शान्ति र जीवनमा सुख–समृद्धि छाओस्। ❤️आजको दिन सबैका लागि मंगलमय रहोस्।

जय पाथीभरा माता 🙏🌺

शुभ प्रभात🙏🌹 हजुरको करुणाबाट मात्र हाम्रो संसार चलेको छ, दया,माया,ममतामयी माता!हामी सबैको रक्षा गर्नुहोस् 🙏🌹जय पाथीभरा म...
10/09/2026

शुभ प्रभात🙏🌹
हजुरको करुणाबाट मात्र हाम्रो संसार चलेको छ, दया,माया,ममतामयी माता!हामी सबैको रक्षा गर्नुहोस् 🙏🌹

जय पाथीभरा माता 🌹🙏

शुभ प्रभात 🙏🌹 आजको दिन स्वच्छ मनले पाथिभरा माताको दर्शन गर्नुहोस् तपाईंले चिताको अवश्य पूरा हुनेछ 🙏🌹❤️जय पाथिभारा माता 🙏...
05/09/2026

शुभ प्रभात 🙏🌹
आजको दिन स्वच्छ मनले पाथिभरा माताको दर्शन गर्नुहोस् तपाईंले चिताको अवश्य पूरा हुनेछ 🙏🌹❤️

जय पाथिभारा माता 🙏🌹

शुभ प्रभात🙏🌹 ताप्लेजुङकी माता पाथीभराको असीम कृपाले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको सधैँ बास रहोस्। ...
04/09/2026

शुभ प्रभात🙏🌹
ताप्लेजुङकी माता पाथीभराको असीम कृपाले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको सधैँ बास रहोस्। माताले तपाईंको हरेक मनोकांक्षा पूरा गरून्! 🌹

जय माता पाथीभरा! 🙏🌹

शुभ बिहान 🙏🌹यो विपतको घडीमा पाथिभरा माताले सबैको रक्षा गरुन् 😌🕉️🙏जउलआमा पाथिभारा🙏🕉️
03/09/2026

शुभ बिहान 🙏🌹

यो विपतको घडीमा पाथिभरा माताले सबैको रक्षा गरुन् 😌🕉️🙏
जउलआमा पाथिभारा🙏🕉️

01/09/2026
शुभ प्रभात  🌹🙏🌹हे पाथीभरा माता 🙏सन्ध्याकालीन यो दर्शनले देशको माहौल बिस्तारै सहज बन्दै जाओस् !🌹🙏🌹जय पाथिभारा माता!🙏🕉️
31/08/2026

शुभ प्रभात 🌹🙏🌹
हे पाथीभरा माता 🙏सन्ध्याकालीन यो दर्शनले देशको माहौल बिस्तारै सहज बन्दै जाओस् !🌹🙏🌹

जय पाथिभारा माता!🙏🕉️

शुभ बिहान 🙏🕉️कल्याणी देवी पाथिभरा माताको दिव्य कृपाले हामी सबैका दुःख-कष्ट नष्ट होऊन् र जीवनमा सुख, शान्ति र समृद्धि छाइ...
30/08/2026

शुभ बिहान 🙏🕉️
कल्याणी देवी पाथिभरा माताको दिव्य कृपाले हामी सबैका दुःख-कष्ट नष्ट होऊन् र जीवनमा सुख, शान्ति र समृद्धि छाइरहोस्। सबैको दिन शुभ रहोस्! 🌸🙏

जय पाथिभारा माँ #🌸🙏

Address

Babarmahal
Kathmandu
46600

Alerts

Be the first to know and let us send you an email when Khabar Time posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabar Time:

Shortcuts

Share