Guff compani

Guff compani Guff company is an art of sharing wisdom. Welcome to guff company. welcome who loves words and lette

年熱い🥵
15/05/2025

年熱い🥵

Samjhana brsana sala-la-la😂😂😜❤️
08/03/2025

Samjhana brsana sala-la-la😂😂😜❤️

🍂🍂
14/12/2024

🍂🍂

11/10/2024
Somewhere..!
26/07/2024

Somewhere..!

🖤🖤🖤
20/04/2024

🖤🖤🖤

एकाएककेही खुलदुली भयो मन भरी~~♡♡मानौ तिमीले केहीसुटुक्क भनेर गएकि छौ, भरखरै !!मानौ तिमीले साउती गरेकी छौ, ईत्ररिएर भरखरै...
21/01/2024

एकाएक
केही खुलदुली भयो मन भरी~~
♡♡

मानौ तिमीले केही
सुटुक्क भनेर गएकि छौ, भरखरै !!
मानौ तिमीले
साउती गरेकी छौ, ईत्ररिएर भरखरै !!
♡♡

मानौ बाफिलो श्वास
फेरेकि छौ, मेरो घाँटी नेरी भरखरै !!

मानौ~~~
हुनसक्छ !
भएको जे पनि हुन सक्छ मानौ~~~
♡♡

तिमीले सपनामा भरखर !
ओठ चुमेर गएकि पनि हुन सक्छौ, मानौ😘
——————————————late-night sahity😜

(Story of the day❤️)She said: कस्तो bye पनि नगरी गएको, तपाई त🙄Me: ए छुटेर गएका यात्रीहरु हो !मैले बुझेको छु छु्ट्टीनुको ...
08/01/2024

(Story of the day❤️)

She said: कस्तो bye पनि नगरी गएको, तपाई त🙄

Me:

ए छुटेर गएका यात्रीहरु हो !
मैले बुझेको छु छु्ट्टीनुको महत्व ।

कहि पुग्न कही-न-कही त छाड्नै पर्छ ।

सागर भेट्न पहाड छाड्नु पर्छ, नदिलाई ।
आकाश भेट्न सागर छाड्नु पर्छ, पानीलाई ।
अनि धर्ती भेट्न आकाश छाड्नु पर्छ, बर्षालाई ।

भेटीन पनि छुटीनु पर्छ ।

नछुटीएको भए झुसिलकिराबाट पुतली
कसरी हुदो हो ? फूलसँग भेट ।
डुबेर नगएको भए क्षितिजबाट सूर्य
कसरी हुदो हो ? जूनसँग ताराहरुको भेट ।

ए छुटेर गएका यात्रीहरु हो !
मैले बुझेको छु, छुट्नुको महत्व ।
र त जान दिएको छु !
(चुपचाप.….)❤️❤️

[छाडेर जानेहरुको नाउँमा समर्पित☺️]
———————————————

यस्ता तोरीहरुको पनि आलोचना..?!कमाल करते हो यार☝️यी त आलोचनाका लागि लायक पनि छैनन्न ।[हुन त सन्दिप लाम्छानेले क्रिकेटको व...
10/07/2023

यस्ता तोरीहरुको पनि आलोचना..?!
कमाल करते हो यार☝️

यी त आलोचनाका लागि लायक पनि छैनन्न ।

[हुन त सन्दिप लाम्छानेले क्रिकेटको विश्वकप जितेर ल्याउच भन्ने सोचको ह्याङ्ग ओभर अझै सक्या छैन🤮 के गर्नु तनापै छ नि🤦🏻]

😂😂

तर पलले आफ्नो अनुभव हाँस्दै सुनाइरहेका थिए भने अनुभव सुनिरहेका सन्दिप हाँसिरहेका थिए। बलात्कारजस्तो मुद्दामा स...

सुभकामना! है त।😊😀
13/04/2023

सुभकामना! है त।😊😀

Address

Balaju

Alerts

Be the first to know and let us send you an email when Guff compani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Guff compani:

Share

Category