Sandesh Nepal

Sandesh Nepal Verified Account ✅ Sandesh Creation Nepal (audio, video, flims)
Sandesh Nepal ( online news )
Sandesh Creation Nepal ( Youtube Channel )

28/05/2026

के के देख्न पर्च ए नारान 🤔

22/05/2026

टाउको माथी बाट तिरीस सर्प उड्यो ! किम्लाले टोकेसी मैले किम्लो टोकें 🤥

18/05/2026

आहा यो पो हो त मौलिक गीत ❣️🎼🛖🌲🇳🇵

15/05/2026

भेँडो काटेर भतेर लाएको छुँ चाहिए भन्नु है 🤫आन्द्रो छिनेर पकछ्याल भओ गाँरी 🤪

हिँजो राती आएर यस्तो ठाँउमा बास बसिएछ बिहान उठेर यस्सो खोलातिर उतो गर्न परो भनेर जाँदा बोर्ड देखेर सातो पुत्लो उडो ! आत्...
14/05/2026

हिँजो राती आएर यस्तो ठाँउमा बास बसिएछ बिहान उठेर यस्सो खोलातिर उतो गर्न परो भनेर जाँदा बोर्ड देखेर सातो पुत्लो उडो ! आत्तेर होटलमा पैसै नतिरी बाइक स्टार्ट गरेर दुकुरे 🤫 अब उजेलाँ यो बाटो हिनाई हुन्न कर 🤪

सिजनको फल 🌲
14/05/2026

सिजनको फल 🌲

14/05/2026

लिची चोःरन जाँदा केम्पा बाट छलललल्ल पिसाप फेर्देसी मेरो के हालत भए होला कठै बरै सबै गर्नु चोर्ने काम नगर्नु 🤫

14/05/2026

लागो लाओ कि उठाएर हाल्दे हिजोट ज्वरो आएर जोर्नी दुखेर पल्लोफाल बनायो 🤔 बुढार काइलोआलाई आखत हेराएको चुतेआरुखओ उठाएर हाल्देआछन् भन्नुन्तो रे का होलाए नारान एउटो भाले चल्लो खोज्नी 🐔

13/05/2026

कस्का आँप कसरि भुर्कुट पार्ने भनेर भुरङ र भान्जालाई तालिम दीँदै छुँ 🤪

Address

Bagmati
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Sandesh Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sandesh Nepal:

Share