Agnipath Media / अग्निपथ मिडिया

Agnipath Media / अग्निपथ मिडिया Agnipath Media Pvt. Ltd. is a legally registered news platform (Company Act, 2063), recognized by the Department of Information (Reg.No.- 3959-080/081).
(258)

We provide credible news, vital updates, engaging content, and impactful visuals.

01/12/2025

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार यो वर्ष पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ । स्व. सर्राफको तेस्रो स्मृति सभामा आयोजित कार्यक्रममा रु २१ हजार नगद राशीको यो पुरस्कार सर्राफलाई आज प्रदान गरिएको छ /

01/12/2025

📍वीरगंज — विश्व एड्स दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न

आज वीरगंजमा विश्व एड्स दिवस विशेष कार्यक्रमहरू उत्साहपूर्वक सम्पन्न गरियो। ✨
स्वास्थ्यकर्मी, विद्यार्थी, सामाजिक अभियन्ता र सामुदायिक अगुवाहरूको सक्रिय सहभागिताले
“Let Communities Lead” भन्ने मूल नारालाई वास्तवमै जीवन्त बनायो।

कार्यक्रममार्फत—
❤️ एचआईभी/एड्स सम्बन्धी सचेतना
❤️ निःशुल्क परामर्श र परीक्षण
❤️ जनचेतनामूलक र्‍याली
❤️ स्वास्थ्य सामग्री वितरण
जस्ता महत्वपूर्ण गतिविधिहरू सम्पन्न गरिए।

समुदायकै नेतृत्वमा सुरक्षित, जागरूक र स्वस्थ समाज निर्माणका लागि यो पहल अत्यन्तै सन्देशमूलक बन्यो। 🙏
एड्स विरुद्धको लडाइँ—हाम्रो साझा जिम्मेवारी।

01/12/2025

🔥 वीरगञ्जमा ‘अनुमति लिएर’ खुलेको एक्सचेन्ज मेलामा नगर प्रहरीको गुन्डागर्दी! 🔥

अनुमति लिएर चलिरहेको साधारण मेला–बजारमा वीरगञ्ज महानगरका नगर प्रहरीले अपनाएको गुन्डागर्दी शैली अब देशभर चर्चाको विषय बनेको छ। ब्यानर–टेन्ट उखेल्दै, प्रचार प्रसार रोक्दै मात्र होइन—ग्राहकलाई समेत गाली, धकेलधकेल, अपमान ! 📢

अहिले बाहिर आएको भिडियोमा नगर प्रहरीका कर्मचारीहरूले
👉 व्यापारीलाई तर्साउने
👉 जबरजस्ती उठाएर गाडीमा हाल्ने प्रयास गर्ने
👉 ‘कानून म भन्दा ठूलो हो?’ जस्तो व्यवहार देखाउने
जस्ता कर्तव्यहीन क्रियाकलापहरू खुलेआम देखिन्छन्।

नेपाल प्रहरीले गर्ने काम, नगर प्रहरीले किन?
के स्थानीय तहको 'नगर प्रहरी' लाइसेन्स लिएर बसेका व्यवसायीलाई यस्तै अपमान र आतंक देखाउन बनाइएको संस्था हो?
के आम नागरिकले अब कपी–कलम नबोकी प्रहरीसँग भिड्नु पर्ने अवस्था आउने हो?

यो कस्तो शासन? यो कस्तो व्यवहार?
यसरी धम्क्याउने, बोकेर लैजाने शैली विधिको शासन होइन—शक्तिको दुरुपयोग हो!

🔥 देशले हेरेको छ, सुनेको छ—अब जवाफ चाहिन्छ!
महानगर, प्रहरी प्रशासन र संघीय सरकार—सबै निकायले यो घटना तत्काल छानबिन गरी
दोषीलाई कठोर कारबाही गर्नुपर्छ।

👉 व्यापारीमाथिको ज्यादति रोकिनै पर्छ!
👉 नगर प्रहरीको मनपरी अन्त्य हुनैपर्छ!
👉 नागरिक अधिकारको लागि अब देश बोल्छ!

#वीरगञ्ज #नगरप्रहरीदुरुपयोग #व्यापारीमाथिज्यादति #विधिकोशासन #नागरिकअधिकार

30/11/2025

वीरगन्ज, १४ मंसिर वीरगन्जमा जारी भिएस पावरप्ले टी–२० च्यालेञ्ज–वीरगन्ज स्कूल कप २०८२ अन्तर्गत आज सम्पन्न तेस्र.....

30/11/2025

बिरगंज १४ पर्सा लघुवित्त तथा विभिन्न वित्तीय संस्थाबाट हुने अत्यधिक ब्याजदर, गैरकानुनी असुल–उसूली र शोषणकारी क.....

30/11/2025

🇳🇵 ३० वर्षको इमानदार सेवापछिको गौरवपूर्ण बिदाई 🇳🇵

"तीन पुस्तेसम्म दाग नलागोस्, इमान कहिल्यै नबिकून् — यही नै प्रहरीको गर्व हो।"
यसै सन्देशका साथ प्रहरी सई कृष्णा साह ३० वर्षको अनुशासित, निष्ठावान र जनताप्रति समर्पित सेवापछि अवकाश गएका छन्।

जीवनका सर्वोत्तम वर्षहरू जावानी र समय देश–जनताको सुरक्षामा समर्पण गर्दै, उनले प्रहरी सेवामा इमानदारी, कर्तव्यनिष्ठा र आत्मसम्मान को उच्च उदाहरण प्रस्तुत गरे।

आज उहाँलाई पर्सा प्रहरी प्रमुख SP सुदिपराज पाठक, DSP राजु कार्की, प्रहरी निरीक्षक, सई, हवल्दार तथा सम्पूर्ण पर्सा प्रहरी परिवारले भव्य सम्मानका साथ बिदाई गर्दै कदर प्रकट गरेको छ।

यो केवल एक व्यक्तिको बिदाई होइन,
👉 इमानदार सेवाको सम्मान
👉 कर्तव्यप्रति समर्पणको प्रमाण
👉 र भावी पुस्तालाई मार्गदर्शन गर्ने प्रेरणा

सई कृष्णा साहज्यूलाई उज्ज्वल, स्वस्थ र सम्मानपूर्ण अवकाश जीवनको शुभकामना।
देशले तपाईँको योगदान कहिल्यै बिर्सने छैन 🇳🇵🙏

29/11/2025

वीरगंज, १३ मंसिर वीरगञ्जस्थित गहवामाई मन्दिरको प्राङ्गणमा शनिबार एक विशेष समारोहका बीच हिन्दू सम्राट सेना नेपा.....

29/11/2025

वीरगंज हिन्दू सम्राट सेनाले आज वीरगंजस्थित गहवामाई मन्दिरको अगाडि प्रधानमन्त्री सुशिला कार्कीको समर्थनमा पत्रकार सम्मेलन गरेका छन्।

29/11/2025

वीरगंज मा हिन्दु सेना सम्राटद्वारा मोटर साईकल रैली गहवामाई मन्दिर अगाडि कोणसभामा बोल्दै केन्द्रीय उपाध्यक्ष कृष्णा यादव सनातनी- हिन्दू सम्राट सेना नेपाल ।

29/11/2025

वीरगंज मा हिन्दु सेना सम्राटद्वारा मोटर साईकल रैली /

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Agnipath Media / अग्निपथ मिडिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Agnipath Media / अग्निपथ मिडिया:

Share