BalAwaz

BalAwaz BalAwaz(Voice of Children) Online Children Magazine from Nepal.

यसपटकको दशैंमा फोनबाटै आशिर्वाद लिनु : स्वास्थ्य मन्त्रालय
05/10/2020

यसपटकको दशैंमा फोनबाटै आशिर्वाद लिनु : स्वास्थ्य मन्त्रालय

काठमाडौं : सरकारले यस वर्षको दशैंको आशिर्वाद फोनबाटै लिन आग्रह गरेको छ। चाडबाडको समयमा हिँडडुल गर्दा संक्रमण बढ्...

'स्पाइडर म्यान'का सर्जक लीको निधनअमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख स्ट्यान लीको मृत्यु भएको छ। ९५ वर्षे लीको ...
13/11/2018

'स्पाइडर म्यान'का सर्जक लीको निधन

अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख स्ट्यान लीको मृत्यु भएको छ। ९५ वर्षे लीको लस एन्जलसमा मृत्यु भएको हो।

उनले कमिकको माध्यमा स्पाइडर म्यान, द एक्स मेन, थोर आइरन म्यान, ब्ल्याक प्यान्थर, द इन्क्रेडिबल हल्क, द फ्यान्टास्टिक फोर, एन्ट म्यान, डेरडेभिल लगायतका विश्व प्रसिद्ध पात्रहरुको निर्माण गरेका थिए।

वातावरणसँग सम्बन्धी पाँच बाल कथा एकैपटक विमोचन भएको छ। प्रमोद प्रधानको खैरो बकुल्ला, अनन्त वाग्लेको लिटिल डायनो, गंगादेव...
11/08/2018

वातावरणसँग सम्बन्धी पाँच बाल कथा एकैपटक विमोचन भएको छ। प्रमोद प्रधानको खैरो बकुल्ला, अनन्त वाग्लेको लिटिल डायनो, गंगादेवी कसजुको नागदहका माछा, मञ्जु ज्ञवालीको इम्जाको झस्को र विजयराज आचार्यको रंगीन विष शीर्षकका कथा एकैसाथ विमोचन भएको हो।

सात महिनामै यति लामो कपाल, भाइरल बन्दै च्याङको
26/07/2018

सात महिनामै यति लामो कपाल, भाइरल बन्दै च्याङको

जापानकी च्याङको ७ महिनामात्र भएकी छन् । तर उनको कपाल भने निकै लामो हुँदै आएको छ ।

जुनकीरीबारे जान्नैपर्ने रोचक तथ्यजुनकीरीहरु बत्तीबाटै कुराकानी गर्छन् । वैज्ञानिकका अनुसार जुनकीरीले उत्पादन गर्ने प्रका...
26/07/2018

जुनकीरीबारे जान्नैपर्ने रोचक तथ्य

जुनकीरीहरु बत्तीबाटै कुराकानी गर्छन् ।
वैज्ञानिकका अनुसार जुनकीरीले उत्पादन गर्ने प्रकाश संसारका लागि उत्तम छ ।
किन भने फ्लोरेसेन्ट बल्बले ९० प्रतिशत प्रकाश उत्पादन गर्छ,।
जुनकीरीको बत्तीमा ताप हुदैन ।
उसको बत्तीमा दुईवटा केमिकल हुन्छन् । लुसिफेरिन र लुसिफेरेस । लुसिफेरिनले तापलाई रोक्छ ।
यो मंसाहारी जीव हो ।
जुनकीरीहरु एकले अर्काको नक्कल गर्छन् ।
यसको बत्तीमा पाइने दुई किसिमको औषधी रोग लागेको कोषहरुमा प्रयोग गरे निको हुने मेडिकल बैज्ञानिकहरुको दाबी छ ।
घरपालुवा जन्तु, छेपारो, सर्प र घस्रने जातका जनवारलाई ख्वाए मर्न सक्छ ।

विश्वकप २०१८ का १८ रोचक कुरा
27/06/2018

विश्वकप २०१८ का १८ रोचक कुरा

१ रसियामा विश्वकप हुने भनी सन २०१० डिसेम्बर १० मा निर्णय गरिएको थियो। २०१८ जुन १४ देखि यो खेल जारी रहेको छ। विश्वक.....

24/06/2018

SEE परीक्षाको RESULT आएको छ। सबैलाई बधाई तथा शुभकामना।

चक्कुले ११ वर्षीय छोराको घाँटी रेटेपछि श्रीमती र आफ्नै घाँटी रेटे रामजीले : छोराको मृत्यु, दुईको उपचार हुँदै
13/06/2018

चक्कुले ११ वर्षीय छोराको घाँटी रेटेपछि श्रीमती र आफ्नै घाँटी रेटे रामजीले : छोराको मृत्यु, दुईको उपचार हुँदै

पोखरा: पोखरा लेखनाथ महानगरपालिका १५ रामबजारमा बावुले आफ्नै छोराको चक्कुले घाँटी रेटेर हत्या गरेका छन्। मकवानपु.....

कीर्तिपुर नगरपालिका, कथालय प्रकाशन , बाल कथा सङ्ग्राहलय र क्रिएटीभ एकेडेमीको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो Crea...
02/03/2018

कीर्तिपुर नगरपालिका, कथालय प्रकाशन , बाल कथा सङ्ग्राहलय र क्रिएटीभ एकेडेमीको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो
Creative Academy, Kirtipur Kathalaya Inc. Nepal

काठमाडौं: कीर्तिपुरमा भोलि “कीर्तिपुर बाल साहित्य महोत्सव” आयोजना हुँदैछ । कीर्तिपुर नगरपालिका, कथालय​ प्रकाशन...

गायनमा अधिश्री कसपालको इन्ट्री: ११ वर्षमै लिएर आए २ गीत
27/02/2018

गायनमा अधिश्री कसपालको इन्ट्री: ११ वर्षमै लिएर आए २ गीत

नयाँ बानेश्वर, थापागाउँस्थित लेखन कुञ्ज नाटकघरमा मंगलबार एक कार्यक्रमका साथ ११ बर्षे गायक अधिश्री कसपालको दुई ग....

झापाका १३ वर्षे केल्बीनले बनाए ड्रोन, उडाए स्कुलमै
03/02/2018

झापाका १३ वर्षे केल्बीनले बनाए ड्रोन, उडाए स्कुलमै

काठमाडौं । कक्षा ७ मा पढ्ने १३ वर्षीय बालकले आफैं प्रयास गरेर ड्रोन बनाएका छन्। राजधानीको काँडाघारीस्थित अक्षरा ...

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when BalAwaz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BalAwaz:

Share