Arughat News

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति पछि नेपाली भुमिमा आएर बारम्बार दादागिरी देखाउने भारतिय सुरक्षाकर्मीलाई , स्थानीयले ...
12/06/2026

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति पछि नेपाली भुमिमा आएर बारम्बार दादागिरी देखाउने भारतिय सुरक्षाकर्मीलाई , स्थानीयले मिलेर लखेटे

रूपन्देही पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी ह तियार सहित सीमा क्षेत्रमा रहेको खोला तरेर नेपालतिर गस्तीमा छिरेपछि स्थानीयले प्रतिकार गर्दै रोकेपछि केही समय बिवाद भयो स्थानीयले आउनुको कारण सोध्धा अटेरी गरेपछि सबै स्थानीय एक जुट भएर प्रतिकारमा उत्रेपछि उनिहरु भागेका हुन

केही दिन अघिमात्र भारतीय सुरक्षाकर्मी नेपालको भुमिमा बन्दै गरेको तटबन्ध निर्माण रोक्न दबाद दिएका थिए। ***n

गोरखा — Himalaya hub adventure Kathmandu  का सञ्चालक Prakash Lamichhane तथा purushotam rimal ( puru) को समन्वयमा गोरखाको...
28/05/2026

गोरखा — Himalaya hub adventure Kathmandu का सञ्चालक Prakash Lamichhane तथा purushotam rimal ( puru) को समन्वयमा गोरखाको Siddhadevi Madhyamik Bidhyalaya मा शैक्षिक तथा प्रविधिसम्बन्धी सामग्री वितरण गरिएको छ।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजित सहयोग कार्यक्रममा २ वटा ल्यापटप, २ वटा आईप्याड, २ वटा आईफोन तथा विभिन्न स्टेशनरी सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो। ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग जोड्ने तथा अध्ययन–अध्यापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त सामग्री वितरण गरिएको बताइएको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा स्थानीय अभिभावकहरूको उपस्थिति रहेको थियो। विद्यालय प्रशासनले प्राप्त सामग्रीले विद्यार्थीहरूको सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ। विशेषगरी कम्प्युटर तथा डिजिटल उपकरणको अभाव भइरहेका बेला प्राप्त सहयोगले विद्यालयमा सूचना प्रविधिमैत्री शिक्षण वातावरण निर्माण गर्न मद्दत पुग्ने विद्यालय पक्षको भनाइ रहेको छ।
सहयोग कार्यक्रमलाई सम्बोधन गर्दै Lamichhane ले ग्रामीण क्षेत्रका विद्यार्थीहरू पनि प्रविधिमैत्री शिक्षाबाट वञ्चित हुन नहुने बताए। उनले शिक्षा क्षेत्रमा सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
उनका अनुसार हिमाली पर्यटन क्षेत्रमा काम गर्दै आए पनि समाजप्रति उत्तरदायित्व वहन गर्नु प्रत्येक व्यक्तिको दायित्व भएकाले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सक्दो सहयोग गर्दै आएको बताए। विशेषगरी दुर्गम क्षेत्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन सके भविष्य निर्माणमा सकारात्मक योगदान पुग्ने उनको भनाइ थियो।
विद्यालयका शिक्षक तथा स्थानीयवासीहरूले यस्तो सहयोगले विद्यार्थीहरूमा नयाँ उत्साह थपिएको बताएका छन्। डिजिटल उपकरणको प्रयोगबाट विद्यार्थीहरूले आधुनिक सिकाइ प्रणालीबारे जानकारी पाउने र प्रविधिसँग नजिक हुने अपेक्षा गरिएको छ। साथै स्टेशनरी सामग्रीले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई राहत मिल्ने विश्वास गरिएको छ।
यसअघि पनि Lamichhane तथा रिमालले गोरखाकै Bhimsen Thapa Rural Municipality अन्तर्गत रहेका ४ वटा विद्यालयमा शैक्षिक सहयोग प्रदान गरिसकेका थिए। ती विद्यालयहरूमा पनि अध्ययन सामग्री तथा आवश्यक शैक्षिक उपकरण वितरण गरिएको थियो।
शिक्षा क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएका Lamichhane को सामाजिक कार्यप्रति स्थानीय स्तरमा सकारात्मक प्रतिक्रिया देखिएको छ। ग्रामीण विद्यालयहरूको आवश्यकता पहिचान गरी गरिएको यस्तो सहयोगले विद्यार्थीहरूको भविष्य उज्यालो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Breaking: महेश बस्नेत खोज्दै च्यासल पुग्यो प्रहरी,मोबाइल अफ गरेर बस्नेत सम्पर्क बाहिर ..!
29/03/2026

Breaking: महेश बस्नेत खोज्दै च्यासल पुग्यो प्रहरी,मोबाइल अफ गरेर बस्नेत सम्पर्क बाहिर ..!

Brekaing:रमेश लेखक पक्राउ !
28/03/2026

Brekaing:रमेश लेखक पक्राउ !

08/03/2026

📊 गोरखा–१ मतगणना अपडेट
🔔 घण्टी – ११,५५९
🌳 रुख – ८,९०७
⭐ तारा – ४,९४१
☀️ सूर्य – १,७८७
✅ घण्टी २,६५२ मतले अग्रता!

08/03/2026

last updated गोरखा क्षेत्र नं १ (भिमसेनथापा ५) को मतपरिणाम सम्ममा
🔔घण्टी - ५३०
🌳रुख - १८८
⭐️तारा - २७६
☀️सुर्य - ५३
बदर - २२

हालसम्मको कुल जम्मा
🔔घण्टी (सुधन गुरुङ्ग)- १०५६१
🌳रुख (प्रेमकुमार खत्री) -८६९८
⭐️तारा (हरिराज अधिकारी)- ४४८५
☀️सुर्य (आरसी लामिछाने)- १८४३

सुधन गुरुङ, प्रेम खत्रीभन्दा १८६३ मतान्तरमा अगाडि
मतान्तर झन झन बढिरहेको छ।

08/03/2026

गोरखा-१ आरुघाट-१० खसेको मत: ८२७
(एमाले उम्मेदवार आरसी लामिछानेको वडा)

🔔: ३०२
⭐️ : ३३
🌳: २०८
☀️ : २४९
बदर ३३

08/03/2026

गोरखा-१ आरुघाट-८ खसेको मत: ११२३

🔔: ३९६
⭐️ : १०९
🌳: ५२०
☀️ : ३३
बदर ४५

08/03/2026

गोरखा-१ आरुघाट-७ खसेको मत: ९५८
(कांग्रेस उम्मेदवार प्रेम खत्रीको वडा)

🔔: ५११
⭐️ : २७
🌳: ३२६
☀️ : ४६

बदर ३२

08/03/2026

गोरखा-१ आरुघाट-६ खसेको मत: ८८९

🔔: ३७९
⭐️ : ९१
🌳: २४०
☀️ : १२०

बदर ४२

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779840015790

Alerts

Be the first to know and let us send you an email when Arughat News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Arughat News:

Share