Pahilo Update

Pahilo Update Share Market Updates | IPO Alerts & Results | National News | Authentic. Timely. Trusted.
(7)

विवादित व्यवसायी दीपक भट्टसँग जोडिएको बीमा कारोबार प्रकरणमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उपा...
27/08/2026

विवादित व्यवसायी दीपक भट्टसँग जोडिएको बीमा कारोबार प्रकरणमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल पक्राउ परेकी छन्।

जस्लाई सहयोग गर्नु छ गर ! धेरै हल्ला नगर - Harka Sampang     ゚viralシ
27/08/2026

जस्लाई सहयोग गर्नु छ गर ! धेरै हल्ला नगर - Harka Sampang
゚viralシ

नेपाली सेना र निजी कम्पनीका गरी १४ वटा हेलिकप्टर मार्फत आज ९०० जनाको उद्धार गरिएको छ। ❤️
27/08/2026

नेपाली सेना र निजी कम्पनीका गरी १४ वटा हेलिकप्टर मार्फत आज ९०० जनाको उद्धार गरिएको छ। ❤️

त्रिसुली बाढीमा बगेर आएको दराज खोलेर हेर्दा सुनचाँदी र पैसा भेटिएको छ
27/08/2026

त्रिसुली बाढीमा बगेर आएको दराज खोलेर हेर्दा सुनचाँदी र पैसा भेटिएको छ

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उ...
27/08/2026

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। रकम चेकमार्फत हस्तान्तरण गरिनेछ।

Sanima बैंक लि.ले आर्थिक बर्ष २०८२/८३ का लागि 10% लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
27/08/2026

Sanima बैंक लि.ले आर्थिक बर्ष २०८२/८३ का लागि 10% लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

Everest बैंक लि.ले आर्थिक बर्ष २०८२/८३ का लागि १५% लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
27/08/2026

Everest बैंक लि.ले आर्थिक बर्ष २०८२/८३ का लागि १५% लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

१ लाख सहयोग गर्छु भन्दा राहत कोषमा १० लाख जम्मा भएपछि तनाब
27/08/2026

१ लाख सहयोग गर्छु भन्दा राहत कोषमा १० लाख जम्मा भएपछि तनाब

बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि चिनियाँ कम्पनी BYD गाडीको नेपाली आधिकारिक बिक्रेता Cimex Inc...
27/08/2026

बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि चिनियाँ कम्पनी BYD गाडीको नेपाली आधिकारिक बिक्रेता Cimex Inc ले ७ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। 🙏 संकटको समयमा निजी क्षेत्रबाट आएको यो ठूलो सहयोगले पीडित परिवारलाई राहत पुग्नुका साथै सामाजिक जिम्मेवारीको उदाहरण प्रस्तुत गरेको छ। ❤️

विपत्तिमा साथ दिने हात नै साँचो मानवता हो। 🇳🇵🙏
゚viralシ

27/08/2026

आज नेप्से १.०४ अंक (०.०४%) ले घटेर २,५५७.३१ बिन्दुमा बन्द, १४६ कम्पनीको शेयर मूल्य बढ्यो।

Address

Anamnagar/29
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Pahilo Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share