Nepali Sanjal

Nepali Sanjal Welcome to the Official page of nepalisanjal.com News Based Website

28/11/2025

सबैले यस सर नभने सम्म नेपाली कांग्रेसको बैठक सारिरहने का वा सभापति को भनाइ।

28/11/2025

के गैर आवासीय नेपाली संघमा सबै पक्षको एकता होला? नभए के हुन्छ?

विभाजित एनआरएनएको एकता आइतबारआइतबार ३० नोभेम्बरमा हुने तय भएको सहमति हस्ताक्षर हुने कार्यक्रम प्रधानमन्त्री सुशिला कार्क...
28/11/2025

विभाजित एनआरएनएको एकता आइतबार

आइतबार ३० नोभेम्बरमा हुने तय भएको सहमति हस्ताक्षर हुने कार्यक्रम प्रधानमन्त्री सुशिला कार्कीको प्रत्यक्ष रोहवरमा सम्पन्न हुनेछ ।...

आइतबार ३० नोभेम्बरमा हुने तय भएको सहमति हस्ताक्षर हुने कार्यक्रम प्रधानमन्त्री सुशिला कार्कीको प्रत्यक्ष रोहव....

भेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयोभेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयो...
28/11/2025

भेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयो

भेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयो...

भेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयो

कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसीमा झरेनन् माथिल्लो मुस्ताङीमुस्ताङ, १२ मङ्सिर : अघिल्लो वर्षसम्म यतिबेला माथिल...
28/11/2025

कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसीमा झरेनन् माथिल्लो मुस्ताङी

मुस्ताङ, १२ मङ्सिर : अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो । हिउँदयामको कात्तिकअगावै माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न र घुम्ती व्यापार–व्यवसाय चलाउन बेँसीमा झर्दथे । माथिल्लो मुस्ताङका अधिकांश नागरिक हिउँदयाममा जाडो छल्न र घुम्ती व्यवसाय चलाउन बेँसी झर्ने परम्परा सदिँयौदेखि चल्दै आइरहेको छ । नेपाल–चीन सीमावर्ती लोमान्थाङ र लोघेकर दामोदरकुुण्ड गाउँपालिकाका अधिकांश नागरिक बर्खे अन्नबाली घरमा भित्र्याएपछि बेँसी झर्थे । अत्यधिक चिसो सिरेटो चल्ने, हिमपातको जोखिमका साथै माथिल्लो मुस्ताङको दैनिक जनजीवन निकै कष्टकर हुन्थ्यो । अत्यधिक चिसोका कारण माथिल्लो मुस्ताङमा खानेपानीका धारा, शौचालयको सेफ्टीट्याङ्की र सिँचाई कुलोसमेत बरफ बनेर जम्ने गर्छ ।...

मुस्ताङ, १२ मङ्सिर : अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो । हिउँदयामको का....

सिद्धगुफाको प्रवर्द्धन गर्दै बन्दीपुर गाउँपालिकासिद्धगुफाको प्रचारप्रसार राष्ट्रियस्तरमा गर्न आवश्यक रहेकामा जोड दिँदै अ...
28/11/2025

सिद्धगुफाको प्रवर्द्धन गर्दै बन्दीपुर गाउँपालिका

सिद्धगुफाको प्रचारप्रसार राष्ट्रियस्तरमा गर्न आवश्यक रहेकामा जोड दिँदै अध्यक्ष थापाले यसको प्रवर्द्धनका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताउनुभयो । थापाले यस ठाउँमा रङरोगन, सिँढी मर्मत, बस्ने आरामस्थल निर्माण गरिने बताउँदै सौन्दर्यकरणको कामलाई जोड दिइएको बताउनुभयो ।...

सिद्धगुफाको प्रचारप्रसार राष्ट्रियस्तरमा गर्न आवश्यक रहेकामा जोड दिँदै अध्यक्ष थापाले यसको प्रवर्द्धनका लागि...

नेपाल र बङ्गलादेशबीच विस्तार हुँदै ऊर्जा सहकार्यआवश्यक प्राविधिक तयारी गरेर बङ्गलादेशले थप बिजुली आयात गर्ने सहमति भएको ...
28/11/2025

नेपाल र बङ्गलादेशबीच विस्तार हुँदै ऊर्जा सहकार्य

आवश्यक प्राविधिक तयारी गरेर बङ्गलादेशले थप बिजुली आयात गर्ने सहमति भएको सो बैठकमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिनुभयो ।...

आवश्यक प्राविधिक तयारी गरेर बङ्गलादेशले थप बिजुली आयात गर्ने सहमति भएको सो बैठकमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँच...

कोप–३० : १.५ डिग्री तापक्रममा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता कोप–३० : १.५ डिग्री तापक्रममा सीमित राख्ने लक्ष्यमा ऐक्यब...
25/11/2025

कोप–३० : १.५ डिग्री तापक्रममा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता

कोप–३० : १.५ डिग्री तापक्रममा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता...

कोप–३० : १.५ डिग्री तापक्रममा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता

‘भूमिहीन दलित’लाई प्राथमिकता राखी सुकुम्बासी व्यवस्थापन गरिने‘भूमिहीन दलित’लाई प्राथमिकता राखी सुकुम्बासी व्यवस्थापन गरि...
25/11/2025

‘भूमिहीन दलित’लाई प्राथमिकता राखी सुकुम्बासी व्यवस्थापन गरिने

‘भूमिहीन दलित’लाई प्राथमिकता राखी सुकुम्बासी व्यवस्थापन गरिने...

‘भूमिहीन दलित’लाई प्राथमिकता राखी सुकुम्बासी व्यवस्थापन गरिने

विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर छ : ऊर्जा मन्त्री कुलमान घिसिङएनआरएनए आइसिसीका अध्यक्ष महेश कुमार  ...
24/11/2025

विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर छ : ऊर्जा मन्त्री कुलमान घिसिङ

एनआरएनए आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठले विदेशमा रहेका नेपालीलाई मताधिकार प्रदान गर्ने कार्यमा अब ढिलाइ गर्न नहुने बताए।...

एनआरएनए आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठले विदेशमा रहेका नेपालीलाई मताधिकार प्रदान गर्ने कार्यमा अब ढिलाइ ग...

पृथ्वीराजमार्ग दैनिक चार घण्टा  बन्द गरेर  विजयपुरमा ‘ग्रीडर लन्चिङ’पृथ्वीराजमार्ग दैनिक चार घण्टा  बन्द गरेर  विजयपुरमा...
22/11/2025

पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द गरेर विजयपुरमा ‘ग्रीडर लन्चिङ’

पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द गरेर विजयपुरमा ‘ग्रीडर लन्चिङ’...

पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द गरेर विजयपुरमा ‘ग्रीडर लन्चिङ’

विश्व कराते च्याम्पियनसिप खेल्ने खेलाडीलाई एनआरएनएको सहयोगटोलीलाई शुभकामना दिँदै एनआरएनएका उपाध्यक्ष एवं खेलकुद विभागका ...
22/11/2025

विश्व कराते च्याम्पियनसिप खेल्ने खेलाडीलाई एनआरएनएको सहयोग

टोलीलाई शुभकामना दिँदै एनआरएनएका उपाध्यक्ष एवं खेलकुद विभागका प्रमुख मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ले नेपाली खेलाडीहरूलाई सहयोग गर्न संस्था सदैव तयार रहेको बताए ।...

टोलीलाई शुभकामना दिँदै एनआरएनएका उपाध्यक्ष एवं खेलकुद विभागका प्रमुख मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ले नेपाली ख....

Address

New Baneshwor, Kathmandu-10
Kathmandu
100

Alerts

Be the first to know and let us send you an email when Nepali Sanjal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Sanjal:

Share

Our Story

News based Page