16/10/2026
महानगरका अनुसार दशैंको बिदा पर्ने ती तोकिएका तीन दिनबाहेक अन्य दिनहरूमा भने ल्यान्डफिल साइटमा फोहोरमैला विसर्जनको कार्य साबिक झैं नियमित रूपमा सञ्चालन हुनेछ ।
काठमाडौँ । बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट तीन दिनका लागि पूर्ण रूपमा बन्द गर्ने भएको छ । महानगरपालिकाको ....