
02/06/2025
यस टोल मा
मेलम्चि खानेपानी को जडान बिछ्याउने क्रम अन्तिम चरण मा पुगेको छ । र यस बसन्त कोलोनि उपल्लो टावर टोल सुधार समिति सङ गरिएको पुर्ब सहमति अनुसार खानेपानी निर्माण समिति ले खनेको बाटो पुर्ववत अबस्था मा मर्मत सम्भार गर्नु पर्ने शर्त लाइ पालाना गरेको हुनाले यस टोल सम्बन्धित निकाय प्रति हार्दिक धन्यबाद प्रकट गर्दछ । यस प्रयास मा साथ दिनु हुने सम्पुर्ण टोल बासि प्रति पनि धन्यबाद ।
यस बसन्त कोलोनि आस पास मा सिसि टिभि क्यामरा जडान गरिएकाले निज को घर आसपास चोरि वा झगडा वा अन्य गतिबिधि भएमा यस क्यामरा को सहायता लिन सक्नु हुनेछ । उक्त भिडियो मार्फत कानुनि उपचार मा मद्दत पुग्नेछ र त्यसका लागि टोल ले अनुमति दिएको सम्बन्धित ब्यक्तित्व को मोबाइल मा डाउनलोड गर्न र हेर्न सकिने जानकारि गराइन्छ ।