
16/08/2025
National Film Award Winner भरत रेग्मी को सम्पादन कौशलले जनै हराएको मान्छे लाई भावनात्मक रूपमा अझ गहिरो बनाएको छ। हरेक कट, हरेक ट्रान्जिसनमा उनले कथालाई जीवन दिएका छन्।
भदौ ६ गते, तयार रहनुहोस् पर्दामा यो यात्रा अनुभव गर्न।
#५दिनबाँकी #जनैहराएकोमान्छे #भदौ६रिलिज