SamataPress

SamataPress Official page of www.samatapress.com

बाहिरिन थाल्यो कर्मचारीतन्त्रको असन्तुष्टि : एकैदिन दुई सचिवले दिए राजीनामा
12/08/2026

बाहिरिन थाल्यो कर्मचारीतन्त्रको असन्तुष्टि : एकैदिन दुई सचिवले दिए राजीनामा


काठमाडौँ। मुख्यसचिव नियुक्तिमा सरकारले चालेको कदम र अवकाश उमेर हदका विषयमा भइरहेको बहसलाई लिएर कर्मचारीतन्त्र....

स्काइवाक बन्यो भेडेटारको नयाँ आकर्षण, वार्षिक ९ करोडको कारोबार 👉https://samatapress.com/news/1208520341
12/08/2026

स्काइवाक बन्यो भेडेटारको नयाँ आकर्षण, वार्षिक ९ करोडको कारोबार

👉https://samatapress.com/news/1208520341

अहिलेसम्म कच्ची सडकसमेत नपुगेका यी ८ स्थानीय तह७५३ स्थानीय तहमध्ये कति वटा स्थानीय तहमा सडक पुगेको होला ? धेरैलाई लाग्छ,...
12/08/2026

अहिलेसम्म कच्ची सडकसमेत नपुगेका यी ८ स्थानीय तह

७५३ स्थानीय तहमध्ये कति वटा स्थानीय तहमा सडक पुगेको होला ? धेरैलाई लाग्छ, सरकारले वडासम्म सडक पुर्‍याउने अभियान चलाइरहेको छ, स्थानीय तहसम्म त पहिल्यै सडक पुगिसकेको छ। तर यथार्थ त्यस्तो छैन।

अहिलेसम्म पनि ८ स्थानीय तहमा सडक पुगेको छैन। सोलुखुम्बुको खुम्बु पासाङल्हामु, मनाङको नार्पाभूमि, कालिकोटको महावै, डोल्पाको छार्का ताङसोङ र शे-फोक्सुन्डो, बैतडीको सिगास, दार्चुलाको अपिहिमाल र बझाङको साइपाल गाउँपालिकामा अहिलेसम्म कच्ची सडक पनि पुगेको छैन।

भौगोलिक विकटता, कडा चट्टान, सरकारको सीमित साधन र स्रोतका कारण यी स्थानीय तहमा कच्ची सडक सञ्जालले समेत जोड्न सकेको छैन।

द्वन्द्वको भुङ्ग्रोमा १९ वर्षे गाविस सचिवदेखि प्रदेश सचिवसम्म, अनिता निरौलाको २२ वर्षे निजामती यात्रा Keshab B. Bhul    ...
12/08/2026

द्वन्द्वको भुङ्ग्रोमा १९ वर्षे गाविस सचिवदेखि प्रदेश सचिवसम्म, अनिता निरौलाको २२ वर्षे निजामती यात्रा
Keshab B. Bhul

बीएसके इन्टरटेनमेन्टले अगस्ट १ मा लन्डनको एप्स कोर्टमा ‘बीएसके फेस्टिभल’ आयोजना गरेको छ । कार्यक्रममा कुमा सागर एन्ड द ख...
11/08/2026

बीएसके इन्टरटेनमेन्टले अगस्ट १ मा लन्डनको एप्स कोर्टमा ‘बीएसके फेस्टिभल’ आयोजना गरेको छ । कार्यक्रममा कुमा सागर एन्ड द ख्वप, सज्जन राज वैद्य, द इलिमेन्ट्स र भक्त ब्यान्डले प्रस्तुति दिएका थिए ।

कलाकारहरूले नयाँदेखि पुराना गीत प्रस्तुत गर्दा प्रवासी नेपाली दर्शकले उत्साहका साथ साथ दिएका थिए । कार्यक्रमले प्रवासमा रहेका नेपालीलाई भाषा, संस्कृति र संगीतसँग जोड्ने माध्यमको रूपमा भूमिका खेलेको आयोजकको भनाइ छ ।

सन् २०१९ मा स्थापना भएको बीएसके इन्टरटेनमेन्टले हालसम्म नेपालबाट ५० भन्दा बढी कलाकारलाई बेलायतमा प्रस्तुति दिन ल्याइसकेको जनाएको छ । संस्थाले नेपथ्य, सबिन राई, जोन चाम्लिङ राई, दुर्गेश थापालगायत कलाकारसँग सहकार्य गरिसकेको छ ।

11/08/2026

सांसद निराशा चौधरीको प्रश्न- कमैयाले साँच्चिकै मुक्ति कहिले पाउँछन् ?

11/08/2026

डडेलधुरामा छोटी भन्सार कार्यालय खोल्न माग

11/08/2026

संसद्‌को प्रभावकारिता सरकारको हातमा हुन्छ : सांसद सन्तोष सुब्बा

11/08/2026

प्रधानमन्त्रीज्यू, काठमाडौँबाहिर गएर देश बुझ्नुस्

11/08/2026

सांसद खुश्बु ओली प्रश्न गर्छिन् - आखिर किसान जाने कहाँ ?

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when SamataPress posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share