15/08/2026
धनुषा जिल्ला अदालत अगाडि मिटरब्याज पीडितहरूले न्यायको माग गर्दै नाराबाजीसहित प्रदर्शन गरेका छन्। पीडितहरूले आफ्ना समस्या सम्बोधन गरी न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेका छन्। #धनुषा #मिटरब्याजपीडित #न्यायकोमाग #धनुषाजिल्लाअदालत #नाराबाजी #प्रदर्शन