13/04/2025
नयाँ वर्ष २०८२ सालको पावन अवसरमा हजुर र हजुरको परिवारमा सुख, शान्ति, समृद्धि र निरन्तर सफलताको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
साथै २०८२ साल हजुरको लागि नयाँ उमङ्ग, नयाँ प्रेरणा र नयाँ उपलब्धिहरूको वर्ष बनोस्, हार्दिक शुभकामना।
🥳🎊🎉🎉🎉🎉