Nepalbani News

Nepalbani News news, views and interview

28/03/2026

चैत १४ काठमाडौं !
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ !

09/09/2025
सदर चिडियाखानाको पोखरीमा रहेको एक पंक्षी आहाराको खोजीमा ।
26/11/2024

सदर चिडियाखानाको पोखरीमा रहेको एक पंक्षी आहाराको खोजीमा ।

सदर चिडियाखाना जाउलाखेल ललितपुर ।
22/11/2024

सदर चिडियाखाना जाउलाखेल ललितपुर ।

नगरकोट जीपलाईन
17/11/2024

नगरकोट जीपलाईन

हरिबोधिनी एकादशीको हार्दिक शुभकामना ।असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिन...
12/11/2024

हरिबोधिनी एकादशीको हार्दिक शुभकामना ।
असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिन्छ ।
हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी आज मनाइन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको मान्यता छ ।

छठ पर्वको अवसरमा काठमाडौं गुहेश्वरी गौरीघाट क्षेत्रमा दर्शनार्थीहरु ।
07/11/2024

छठ पर्वको अवसरमा काठमाडौं गुहेश्वरी गौरीघाट क्षेत्रमा दर्शनार्थीहरु ।

तिहारको बिदामा सुनसान न्युरोड । अनि बसन्त्पुरमा हल्का चहलपहल ।
04/11/2024

तिहारको बिदामा सुनसान न्युरोड । अनि बसन्त्पुरमा हल्का चहलपहल ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepalbani News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalbani News:

Share