डि.पि भावुक साहित्य पुल

डि.पि भावुक साहित्य पुल अन्य विरुद्ध आवाज बुलन्द ,मनोरंजन साथ नयाँ यथार्थ घटना ,साहित्य ,मनोरंजन निरन्तरता दिने हाम्रो अभियान

❤❤❤माया भन्नु नै यस्तो सम्बन्ध हो, जहाँ झगडा हुन्छ, मनमुटाव हुन्छ, तर तिनीहरू सबै सुल्झाएर फेरि सँगै बस्न सकिन्छ। माया क...
16/07/2025

❤❤❤
माया भन्नु नै यस्तो सम्बन्ध हो, जहाँ झगडा हुन्छ, मनमुटाव हुन्छ, तर तिनीहरू सबै सुल्झाएर फेरि सँगै बस्न सकिन्छ। माया कहिल्यै पूर्ण रूपमा सजिलो हुँदैन। कहिलेकाहीं विचार नमिल्न सक्छ, शब्दहरू तीतो लाग्न सक्छन्, र मन दुख्न सक्छ। तर, साँचो माया त्यही हो जहाँ ती सबका बावजुद पनि सम्बन्धलाई टिकाइन्छ।

हामी झगडा गर्छौं, किनभने हामीलाई एक अर्काको कुराले असर गर्छ। हामी गुस्सा हुन्छौं, किनभने हामी मायामा छौं। तर त्यही माया हामीलाई फेरी मिल्ने हिम्मत दिन्छ। झगडा पछि आउने माफी, काखमा अँगालो, अनि आँखामा आँसु -ती सबै माया हुन्।

कहिलेकाहीं, माया बचाउन 'इगो' भन्दा 'इमोशन' ठूलो हुन्छ। साँचो प्रेममा 'कसले गल्ती गर्यो ?' भन्दा 'कसरी मिल्ने ?' भन्ने सोच महत्वपूर्ण हुन्छ। हामी सबै अपूर्ण छौं, तर माया त त्यही हो - अपूर्णतामा पूर्णता खोज्ने प्रयास।

साँचो माया कहिले पनि साथ छोड्दैन। परिस्थितिले परीक्षा लिन्छ, समयले धैर्य माग्छ, तर जसले माया गर्छ, उसले हार मान्दैन। ऊ रहन्छ, लड्छ, र फेरि सम्बन्ध बनाउँछ। त्यो नाता जहाँ तिमी रिसाउँछौ, म मनाउँछु, तिमी टाढा जाँदैछौ, म समातेर राख्छु यही हो साँचो प्रेम।

सम्बन्ध त्यति बलियो हुन्छ जब दुबै जनाले 'साथ छुटोस् भनेर होइन, सँगै बस्नको लागि' प्रयास गर्छन्। माया त सधैं एक अर्कालाई बदने स्वीकार्ने अनि साथ दिने।।cp

एनपिएलको लिग चरणको खेलको समाप्तीसँगै प्लेअफ समिकरण पूरा भएको छ । लिग चरणको शीर्ष स्थानमा रहेर सुदूरपश्चिम रोयल्स, दोस्रो...
16/12/2024

एनपिएलको लिग चरणको खेलको समाप्तीसँगै प्लेअफ समिकरण पूरा भएको छ । लिग चरणको शीर्ष स्थानमा रहेर सुदूरपश्चिम रोयल्स, दोस्रो स्थानमा रहेर जनकपुर बोल्ट्स, तेस्रो स्थानमा रहेर चितवन राइनोज तथा चौथो स्थानमा रहेर कर्णाली याक्स प्लेअफमा छनोट भए ।

एनपिएलको प्लेअफको पहिलो खेलमा बुधवार बिहान ९ बजे हुने इलिमिनेटर खेलमा तेस्रो स्थानको चितवन तथा चौथो स्थानको कर्णालीबीच खेल हुनेछ । यस खेलको विजेता टोलीले फइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रवेश पाउँने छ । पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिने छन् ।

बुधवार दिउँसो १ बजे प्लेअफको दोस्रो खेल हुनेछ । प्लेअफको दोस्रो खेलमा पहिलो क्वालिफायर खेल हुनेछ । पहिलो क्वालिफायर खेलमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुर बोल्ट्सबीच खेल हुनेछ ।

पहिलो क्वालिफायर खेलको विजेता टोलीले फाइनलमा स्थान पक्का गर्नेछन् । पहिलो क्वालिफायरमा पराजित हुने टोलीले फाइनलमा स्थान बनाउँने अर्को मौका पाउँने छ । पहिलो क्वालिफायरको पराजित टोली तथा इलिमिनेटर खेलको विजेता टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ ।

दोस्रो क्वालिफायर खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउँनेछ ।
फाइनल खेल आगामी शनिवार हुनेछ ।

रोमान्चक खेलमा पोखरा एभेन्जर्सलाई हराउँदै सुदुरपश्चिम रोयल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
15/12/2024

रोमान्चक खेलमा पोखरा एभेन्जर्सलाई हराउँदै सुदुरपश्चिम रोयल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

08/12/2024

Chitwan Rhinos wins the match over Sudurpaschim Royals by 33 runs NPL. 🫨सुदुरपश्चिमको पहिलो हार : जारी NPL मा चितवन राइनोजले दिएको 165 रनको लक्ष्य पुर्याउन नसक्दा सुदुरपश्चिम रोयल्सले आफ्नो पहिलो हार दर्ता गरेको छ।

Chitwan Rhinos gives the target of 165 runs to Sudurpaschim Royals in ongoing NPL. 😮
08/12/2024

Chitwan Rhinos gives the target of 165 runs to Sudurpaschim Royals in ongoing NPL. 😮

Breaking: Nepal enters the final of SAFF Women's Championship after winning interesting semi-final match with India. ❤️🇳...
27/10/2024

Breaking: Nepal enters the final of SAFF Women's Championship after winning interesting semi-final match with India. ❤️🇳🇵

27/10/2024
साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह बी को विजेता र भारत समूह ए को ...
27/10/2024

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह बी को विजेता र भारत समूह ए को उपविजेता बनेपछि यी दुई टोलीको भेट अन्तिम चारमा नै भएको हो ।
अघिल्लो पटक नेपालले भारतलाई सेमिफाइनलमै रोकेको थियो । के नेपाल लगातार दोस्रो पटक भारतको चुनौती पन्छाउन सफल होला ?

जनहितको लागि।
28/09/2024

जनहितको लागि।

24/09/2024

गालामा हानेको थप्पड बिर्सन सकिन्छ ,तर मनमा लागेको बचन कहिल्यै बिर्सन सकिँदैन ।माहामानव

Address

Kathmandu

Telephone

+35677944470

Website

Alerts

Be the first to know and let us send you an email when डि.पि भावुक साहित्य पुल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to डि.पि भावुक साहित्य पुल:

Share