01/06/2026
ल्हास्सो फ्याफुल्ला! 🙏 Tamang Rho पेजमा स्वागत छ। यहाँ तपाईंले दैनिक Nepali र English शब्दहरू तामाङ भाषामा सिक्न सक्नुहुन्छ। हाम्रो उद्देश्य तामाङ भाषा, संस्कृति र पहिचानलाई जोगाउँदै नयाँ पुस्तासम्म पुर्याउनु हो। कृपया Follow, Like, Comment र Share गरिदिनुहोला। ❤️ Tamang Rho 🙏