The Street Post

  • Home
  • The Street Post

The Street Post Digital Media From Nepal. News, Entertainment, Business, Financial News, latest News, Nepal News, Nepal Adventure news,

08/10/2017

काठमाडौं उपत्यका सधैं रोमाञ्चको प्रतीक्षामा रहन्छ । तदनुरूप नेकपा एमाले र माओवादी केन्द्रको चुनावी तालमेल यस साता छापाहरूका बिकाउ समाचार भएका छन् । माओवादी अध्यक्ष प्रचण्डको १२ वर्षअघिको त्यो अवतरण यस्तै हर्षबढाइँसाथ भएको थियो ।

दसैँको वेला यातायात व्यवसायीको दादागिरी
02/10/2016

दसैँको वेला यातायात व्यवसायीको दादागिरी

दसैँमा घर जान टिकट बुकिङ खुलाएका व्यवसायीले मनपरी गर्न नपाउने सरकारको निर्णयपछि बुकिङ बीचैमा बन्द गरे, यसकारण करिब आठ लाख यात्रुले अझैँ घर जान टिकट पाएका छैनन्  ।

तीन वर्षमा खाद्यान्नमा आत्मनिर्भर बन्ने सरकारको महत्वकांक्षी योजना
27/09/2016

तीन वर्षमा खाद्यान्नमा आत्मनिर्भर बन्ने सरकारको महत्वकांक्षी योजना

सरकारले तीन वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर हुने महोत्वकांक्षी योजना बनाएको छ। धान, मकै, गहुँको उत्पादन बृद्धि गरी तीन वर्षमा आयात गर्न नपर्ने अवस्थामा पुर्याउने सरकारको योजना छ।

25/09/2016

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटीको बैठकमा शनिबार अध्यक्ष ओलीले सदस्यहरुबाट उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूचि थियो । तर, बोल्ने क्रममा ओलीले भुसाललाई तीखो प्रहार गर्न थालेपछि बैठकमा ओली पक्ष र माधव नेपाल पक्षका नेताहरु हुटिङजस्तै गर्नुपर्ने अवस्थामा पुगेको एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई…

25/09/2016

९ असोज, काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजनाको ड्यामका कारण डुबानमा पर्ने गोरखा र धादिङका करीव ३६ सय भूकम्प पीडितले घर बनाउने पहिलो किस्ताको अनुदान नपाउने भएका छन् ।

24/09/2016

८ असोज, काठमाडौं । के तपाईँ सार्वजनिकस्थानमा गलत कार्य गर्दै हुनुहुन्छ ? गर्दैहुनुहुन्छ भन्ने सचेत हुनुहोस्, तपार्इँ क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेराको निगरानीमा हुनुहुन्छ ।

24/09/2016

काठमाडौँ– पुर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी ओलीले संविधान संसोधनका विषयमा आफुसँग कुनै सल्लाह नभएको भन्दै आफुलाई त्यो मान्य नहुने बताएका छन् । एमाले मुख्यालयमा जारी केन्द्रिय समितिको बैठक पश्चात बोल्दै ओलीले मधेससँग यो–यो संसोधन गर्छु भनेर पहिल्यै तिन बुँदे सम्झौता भएको र ति विषयहर…

24/09/2016

काठमडौं – यातायात व्यवसायीहरुले दशैं पर्वका लागि टिकट बुकिङ खुलाएका छन् ।

23/09/2016

तत्कालीन उपप्रधानमन्त्री केपी ओली, गृहमन्त्री कृष्णप्रसाद सिटौला र सञ्चारमन्त्री कृष्णबहादुर महराको समितिले मुख्यसचिव लोकमानसिंह कार्कीलाई भविष्यमा सरकारी सेवामा अयोग्य हुनेगरी बर्खास्त गर्ने निर्णय गरेको खुलेको छ।

23/09/2016

इन्डियन काउन्सल फर सोसल साइन्स रिसर्चका अध्यक्ष तथा इन्डियन इन्स्टिच्युट अफ दलित स्टडिजका संस्थापक अध्यक्ष रहिसकेका प्रोफेसर सुखदेव थोराठ मूलतः अर्थशास्त्री हुन् । उनले जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएच्डी गरेका हुन् । उनी सोसल जस्टिस डिभिजन अफ प्लानिङ कमिसनका सदस्यसमेत रही सामाजिक…

23/09/2016

काठमाडौं – निर्वाचन आयोगले आयव्यव विवरण पेश नगर्ने ११ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । वार्षिक रुपमा बुझाउनुपर्ने आय–व्यव विवरण बुझाउन बारम्बर तोकता गर्दा पनि विवरण नबुझाएको भन्दै आयोगले ती दलहरुको दर्ता खारेज गरेको हो ।

22/09/2016

काठमाडौ  – संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार सविधान संशोधनको प्रस्ताव अघि बढ्न ढिलाई भएको छ । तीन दल (नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमाले)को आपसी द्धन्दका कारण संशोधन प्रस्तावमा के–के विषयलाई समेट्ने भन्नेबारे समेत सहमति जुट्न सकेको छैन । माओवादी केन्द...

Address


Alerts

Be the first to know and let us send you an email when The Street Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share