नेवा मैचा व बौचा

नेवा मैचा व बौचा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेवा मैचा व बौचा, News & Media Website, Basantpur, Kathmandu.

देश र विदेशमा भएका सत्य घटना, सुचना र नेवारी कला, सँस्कृतीको फोटो र भिडियो लगायतका सामाग्री पोस्ट गर्न चाहनु हुन्छ भने हामीलाई इमेलमा पठाउनुहोस हामी पेज मार्फत पोस्ट गर्दिन्छौ। [email protected]

22/10/2025

Happy New Year...Nepal Sambat 1146: नयाँ वर्ष नेपाल संवत् ११४६ को शुभकामना !❤️

अमर सम्झना तर अन्तिम बिदाइ बिपिन जोसि सदा सदा अमर रहुन्🕊️rip
21/10/2025

अमर सम्झना तर अन्तिम बिदाइ बिपिन जोसि सदा सदा अमर रहुन्🕊️rip

𝗛𝗮𝗽𝗽𝘆 𝗸𝗮𝗮𝗴 𝘁𝗶𝗵𝗮𝗿 𝗲𝘃𝗲𝗿𝘆𝗼𝗻𝗲🌸🦅❤️✨P.s : यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्...
19/10/2025

𝗛𝗮𝗽𝗽𝘆 𝗸𝗮𝗮𝗴 𝘁𝗶𝗵𝗮𝗿 𝗲𝘃𝗲𝗿𝘆𝗼𝗻𝗲🌸🦅❤️✨

P.s : यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ !!

आज शुक्रबार, हनुमान भगवानका आशीर्वादले तपाईँको दिन शुभ रहोस् ।❤️🙏
17/10/2025

आज शुक्रबार, हनुमान भगवानका आशीर्वादले तपाईँको दिन शुभ रहोस् ।❤️🙏

जय पाथिभरा माता 🙏✨
17/10/2025

जय पाथिभरा माता 🙏✨

1 month completed: ओमप्रकाश अर्याल गृहमन्त्रीमा नियुक्त हुनुभएको एक महिना पुगेको छ । उहाले गृहमन्त्री भएपछी गरेका काम हज...
15/10/2025

1 month completed: ओमप्रकाश अर्याल गृहमन्त्रीमा नियुक्त हुनुभएको एक महिना पुगेको छ । उहाले गृहमन्त्री भएपछी गरेका काम हजुरहरुलाई कस्तो लाग्दै छ त ?🤔

भगवान गणेशजीको आशीर्वादले तपाईँको दिन शुभ रहोस । 🙏
15/10/2025

भगवान गणेशजीको आशीर्वादले तपाईँको दिन शुभ रहोस । 🙏

जय माता पाथिभरा सबैको कल्याण गर्नुहोस्।  🕉️♥️🙏
15/10/2025

जय माता पाथिभरा सबैको कल्याण गर्नुहोस्। 🕉️♥️🙏

यो मनले अझै पनि हार्दिक श्रद्धाञ्जली लेख्न मानिरहेको छैन। हृदय भारी छ, शब्दहरू कमजोर लागिरहेका छन्। उहाँका कति धेरै सपना...
14/10/2025

यो मनले अझै पनि हार्दिक श्रद्धाञ्जली लेख्न मानिरहेको छैन। हृदय भारी छ, शब्दहरू कमजोर लागिरहेका छन्। उहाँका कति धेरै सपना थिए होला, परिवारको उहाँ प्रती कति धेरै आशा र भरोसा थियो हाेला। सकारात्मक आशावादी रहदा रहदै पनि आज ती सबै सपना र आशाहरू एक क्षणमै चकनाचुर भएका छन्। 💔

यो पीडाको अवस्था सामना गर्न परिवारलाई कति असह्य भइरहेको छ होला, कल्पना गर्न पनि गाह्रो छ।
न विद्यार्थी नेपालमै सुरक्षित छन्, न विदेशमा नै। यस्तो घटना हाम्रो देशका लागि मात्र होइन, सम्पूर्ण मानवताको लागि गम्भीर चेतावनी हो।😥

Bipin Joshi जस्तो समर्पित, इमानदार र असल विद्यार्थीले यस्तो भाग्य भोग्नुपरेकोमा मन रुँदैछ। भगवान्, अब यस्तो पीडा कुनै विद्यार्थीले भोग्न नपरोस्, र कुनै आमाबुबाले आफ्नो सन्तानलाई यस्तो अवस्थामा देख्न नपरोस्। 🌹

तपाईंको आत्माले शान्ति पाओस्, हार्दिक श्रद्धाञ्जली Bipin। तपाईंको योगदान, तपाईंको बलिदान र तपाईंको नाम यो राष्ट्रले कहिल्यै बिर्सने छैन।
यस दुःखद घडीमा सम्पूर्ण नेपाली जनताले तपाईंको परिवारप्रति गहिरो संवेदना र श्रद्धाञ्जली अर्पण गर्दछौं। 🙏💐

आज मंगलबार ! गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस्। ❤️ 🙏Pic. Sudip Kayastha
14/10/2025

आज मंगलबार ! गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस्। ❤️ 🙏

Pic. Sudip Kayastha

Address

Basantpur
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when नेवा मैचा व बौचा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share