DivyaDrishti News

DivyaDrishti News divyadrishti news

08/03/2026
06/03/2026

गुल्मी-१ नतिजा : [हालसम्म]
राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) सागर ढकाल : 610
नेकपा एमाले (सूर्य) प्रदिप ज्ञवाली : 435
नेपाली काँग्रेस (रुख) डा. चन्द्र भण्डारी : 321
नेपाली कम्युनिस्ट पार्टी (तारा) सुदर्शन बराल : 170

06/03/2026

**प्युठान मतगणना अपडेट **१३४७ गणना गर्दा
सूर्य (सुर्य थापा ) – ६९
रुख (गाेबिन्दराज पाेख्रेल) – ४६६
तारा ( कृष्णध्वज खड्का) - १०८
गिलास ( तिलक जिसि)- १३४
घण्टी ( शुसान्त बैद्दिक) - ५०५
माैरि - ३
माटाे - ३
हसिया -१
बदर - ४९

06/03/2026

कति क्षेत्रमा को-को अगाडी छन ?

रास्वपा 🔔: ४६
काङ्ग्रेस 🌳: ४
एमाले 🌞: ५
नेकपा ⭐️: २
राप्रपा: १
श्रम संस्कृती: १

06/03/2026

आफ्नै वडामा महेश बस्नेत पछि

भक्तपुर क्षेत्र नं. २

सूर्यविनायक–७, गुण्डुबाट कुल ३,८२५ मत गणना हुँदा

मत परिणाम:
घण्टी (राजीव खत्री) – २,०००
सूर्य (महेश बस्नेत) – १,२८१
रुख (कबीर राना) – १७४
मादल (रमेश वैद्य) – १३९
बदर – १००
चिम – ३८
हलो (विक्रम थापा) – ३५
तारा (रामप्रसाद सापकोटा) – १७
माटो (जीताराम लामा) – १५
जुत्ता – ४

06/03/2026

कास्की १ मा पहिलो ७५२ मत गन्दा रास्वपाको अग्रता
१. तिलक रानाभाट (रुख) - १५६ 🌲
२. बैन बहादुर अधिकारी क्षेत्री (सूर्य) - १४६ ☀️
३. राजकाजी गुरुङ (तारा) - २१ ⭐
४. खड्क राज पौडेल 'गनेश' (घण्टी) - ३९८ 🔔
५. मनिषा द्वा (चिम) - ०
६. कर्ण गुरुङ (आंखा) - ०
७. बाबुराम थापा (हलो) - ३

06/03/2026

ललितपुर–३ मतगणना अपडेट

🔔 घण्टी – १६४८
🌲 रुख – १६८
⭐ तारा – ३५
🌞 सूर्य – ३३
हलो – ३३

कुल मतगणना: १९९६

06/03/2026

दाङ निर्वाचन क्षेत्र नं. १ को ताजा अपडेट
२२२६ मतगणना हुँदा
राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)- देवराज पाठक : १५१५
नेकपा एमाले (सुर्य) रेवतीरमण शर्मा : २२०
नेपाली कांग्रेस (रूख) योगेन्द्र चाैधरी : २९२
नेपाली कम्युनिस्ट पार्टी (तारा) मेटमणी चाैधरी : ८८
राष्ट्रिय प्रजातन्त्र पार्टी (हलाे) विनय बिसी : २५
जनता समाजवादी पार्टी, नेपाल (छाता) भरतलाल चाैधरी : ३
राष्ट्रिय जनमोर्चा (गिलास) गणेशप्रसाद आचार्य : ४८
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)(गुलाफकाे फुल) प्रकाश शाही : ८
स्वतन्त्र (आँप) कुलप्रसाद केेसी : १३
माेबाइल : २
स्वतन्त्र (चेस गाेटि) : १३

05/03/2026

भारतविरुद्ध इंग्ल्यान्डले टस जितेर पहिले बलिङ गर्दै

Address

New Baneshwor
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when DivyaDrishti News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share