
22/10/2023
सबैलाई विजयादशमीको शुभकामना !!
निरन्तर तथ्यको खोज/अनलाइन पत्रिका
Mitrapark, Chabahil
Kathmandu
44605
Be the first to know and let us send you an email when Lekhantar लेखान्तर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Send a message to Lekhantar लेखान्तर:
हजारौं अनलाइनको भिडमा हामी एउटा संख्या मात्रै थप्न आएका होइनौं। सूचना-प्रविधिको युगमा लोकतन्त्र, राष्ट्रियता, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै समाजमा सत्य-तथ्य सूचना सम्प्रेषण गर्ने मर्म र दायित्वबोध सहित हामी आएका छौं। जिम्मेवार, उत्तरदायी र विश्वसनीय पत्रकारिता हाम्रो मूल मन्त्र हुनेछ ।
समस्त पाठकहरूको सहयोग, सुझाव र रचनात्मक आलोचनाले नै हाम्रो आगामी यात्रा तय गर्ने छ। तपाईंको विचार, टिप्पणी र रचनालाई सधै प्राथमिकता दिने छौ । तपाईंका विचार, टिप्पणी वा रचना हामीलाई तलको बिधुतिय ठेगानामा पठाउनु होला।