Afnai Marketing

Afnai Marketing Starting from zero and building step by step. “Empowering people to market their own brands and grow independently.”
(1)

Helping you learn how to start, grow, and scale your own online business.
📈 Marketing • Branding • Sales • Growth
💡 Turn your ideas into income.

21/08/2026

Turning thoughts into impact, one conversation at a time. 🎙️
Watch the full video and share your thoughts!

17/08/2026

One message. One mindset. Big impact! 🔥

Building a business taught me that growth begins when you stop holding yourself back. The day I stopped comparing my jou...
24/06/2026

Building a business taught me that growth begins when you stop holding yourself back. The day I stopped comparing my journey to others, trying to make everyone happy, and delaying important work, everything changed. I became more focused, more productive, and more intentional with my goals. Small mindset shifts can lead to big results.

भोटो जात्रा २०८३ को हार्दिक शुभकामना! 🇳🇵संस्कृति, परम्परा र सामुदायिक एकताको प्रतीक मतोजात्राले हामी सबैमा सुख, शान्ति र...
20/06/2026

भोटो जात्रा २०८३ को हार्दिक शुभकामना! 🇳🇵
संस्कृति, परम्परा र सामुदायिक एकताको प्रतीक मतोजात्राले हामी सबैमा सुख, शान्ति र समृद्धि ल्याओस्। यस ऐतिहासिक पर्वले हाम्रो मौलिक पहिचानलाई अझ बलियो बनाउँदै आपसी सद्भाव र भाइचाराको भावना फैलाओस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

सफलताको कथा लेख्ने कलम हो मेहनत। ✍️Afnai Marketing बाट सबै मेहनती हातहरूलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना। #अन्...
01/05/2026

सफलताको कथा लेख्ने कलम हो मेहनत। ✍️
Afnai Marketing बाट सबै मेहनती हातहरूलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना।

#अन्तर्राष्ट्रियश्रमिकदिवस #मेहनत

शान्ति र करुणाको सन्देशले जीवन उज्यालो बनाओस् 🙏Afnai Marketing बाट बुद्ध जयन्तीको हार्दिक शुभकामना।
01/05/2026

शान्ति र करुणाको सन्देशले जीवन उज्यालो बनाओस् 🙏
Afnai Marketing बाट बुद्ध जयन्तीको हार्दिक शुभकामना।

उभौली पर्वको शुभ अवसरमा प्रकृतिसँगको हाम्रो सम्बन्ध, संस्कृतिको सुन्दरता र परम्पराको गौरवलाई मनाऔं। 🌾Afnai Marketing परि...
01/05/2026

उभौली पर्वको शुभ अवसरमा प्रकृतिसँगको हाम्रो सम्बन्ध, संस्कृतिको सुन्दरता र परम्पराको गौरवलाई मनाऔं। 🌾
Afnai Marketing परिवारबाट सबैमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना।

लोकतन्त्र दिवसको हार्दिक शुभकामना! 🇳🇵स्वतन्त्रता, समानता र एकताको भावनालाई अझ मजबुत बनाउँदै समृद्ध नेपाल निर्माणतर्फ अघि...
24/04/2026

लोकतन्त्र दिवसको हार्दिक शुभकामना! 🇳🇵
स्वतन्त्रता, समानता र एकताको भावनालाई अझ मजबुत बनाउँदै समृद्ध नेपाल निर्माणतर्फ अघि बढौँ। ✊✨
#लोकतन्त्रदिवस #नेपाल #एकता #स्वतन्त्रता

आमाको माया संसारकै सबैभन्दा अमूल्य धन हो ❤️मातातीर्थ औंसीको पावन अवसरमा सम्पूर्ण आमाहरूप्रति हार्दिक श्रद्धा, सम्मान र श...
17/04/2026

आमाको माया संसारकै सबैभन्दा अमूल्य धन हो ❤️
मातातीर्थ औंसीको पावन अवसरमा सम्पूर्ण आमाहरूप्रति हार्दिक श्रद्धा, सम्मान र शुभकामना 🙏
आमाको माया, त्याग र आशिर्वाद सधैं हाम्रो साथमा रहिरहोस् 💚

#मातातीर्थऔंसी

Happy new year 2083
14/04/2026

Happy new year 2083

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Afnai Marketing posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share