WildNepal

WildNepal WildNepal | Promoting the beauty of Nepal’s nature and wildlife.
(2)

Sharing stories, information, and news on conservation, ecotourism, and biodiversity. 🌿🐅

Follow us to explore and celebrate Nepal’s rich nature, wildlife, and conservation stories. 🌿

रौतहटमा वन संरक्षणका लागि गस्तीमा खटिएको टोलीमाथि आक्रमण गर्ने गुजरा नगरपालिका २ मैढा गाउँ बस्ने वर्ष २६ का राजकिशोर साह...
07/06/2026

रौतहटमा वन संरक्षणका लागि गस्तीमा खटिएको टोलीमाथि आक्रमण गर्ने गुजरा नगरपालिका २ मैढा गाउँ बस्ने वर्ष २६ का राजकिशोर साहलाई प्रहरी टोलीले वीरगन्जबाट पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र प्रहरी चौकी वीरगन्ज बिर्ताको संयुक्त टोलीले लुकिछिपी बसेको अवस्थामा शनिवार साँझ आरोपी राजकिशोरलाई वीरगन्जबाट पक्राउ गरेको हो।

हाल उनी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी वसन्त गौतमले बताएका छन्।

Help us growWild Nepal is almost at 30,000 followers! 🎉🌿Thank you for all your love and support.Help us grow this commun...
07/06/2026

Help us grow
Wild Nepal is almost at 30,000 followers! 🎉🌿

Thank you for all your love and support.
Help us grow this community by inviting your friends who love nature, wildlife, and conservation.

Let’s connect more nature lovers and keep Nepal wild and beautiful together. 🐾💚

आल्मुनियम र यूपीभीसीसँग किन हारिरहेछ सालको काठ ? प्रा.डा. राजेशकुमार राईनेपालको करिब ४६ प्रतिशत भूभाग वनले ढाकेको छ, तर ...
07/06/2026

आल्मुनियम र यूपीभीसीसँग किन हारिरहेछ सालको काठ ?
प्रा.डा. राजेशकुमार राई

नेपालको करिब ४६ प्रतिशत भूभाग वनले ढाकेको छ, तर वनभित्र उत्पादन भएको काठ भने बजारमा आल्मुनियम र यूपीभीसी जस्ता आयातित सामग्रीसँग प्रतिस्पर्धा गर्न नसकेर घाटगद्दीमै सडिरहेको छ।

* नेपालमा वार्षिक ६ करोड ३२ लाख घनफिट काठ उत्पादनको क्षमता भए पनि आधा मात्र उत्पादन हुँदा २० अर्ब रुपैयाँ राजस्व गुमेको छ ।
* सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत वन क्षेत्रलाई हरित औद्योगिकीकरण, रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधार बनाउने घोषणा गरेको छ ।
* उच्च राजस्व र झन्झटिलो बिक्री प्रक्रियाले गर्दा स्वदेशी काठ आल्मुनियम तथा यूपीभीसी जस्ता प्रतिस्पर्धी सामग्रीभन्दा महँगो हुन पुगेको छ ।

उच्च राजस्व, अव्यावहारिक कर प्रणाली र झन्झटिलो बिक्री प्रक्रियाले स्वदेशी काठको मूल्य आकाशिएको छ। वार्षिक ६ करोड घनफिट काठ उत्पादनको सम्भावना रहे पनि आधा मात्रै निस्किरहेको र अर्बौंको राजस्व गुमिरहेको अवस्था छ।

राजस्व संरचनाको पुनरावलोकन, खडा रूख लिलामी, बहुवर्षीय बोलपत्र, काठजन्य उद्योग प्रवर्धन, फ्लोरिङ बजार विकास तथा सार्वजनिक संरचनामा काठको प्रयोग बढाउने नीतिहरूले स्वदेशी काठको भविष्य बदल्न सक्छन्।

(राई त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक हुन्।)

Link .⤵️⤵️

मधेश प्रदेशमा काँडे भ्याकुर पहिलो पटक अभिलेखनेपालमा मात्र पाइने चरा काँडे भ्याकुर पहिलो पटक मधेश प्रदेशमा अभिलेख गरिएको ...
07/06/2026

मधेश प्रदेशमा काँडे भ्याकुर पहिलो पटक अभिलेख
नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर पहिलो पटक मधेश प्रदेशमा अभिलेख गरिएको छ। बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित दूधौरा खोलानजिकको चुरे वन क्षेत्रमा गरिएको चरा सर्वेक्षणका क्रममा उक्त चराको अभिलेख गरिएको हो।

नेपाल पक्षीविद संघ र मिथिला वाइल्डलाइफ ट्रस्टको संयुक्त सहकार्यमा मधेश प्रदेशका आठ जिल्लामा सञ्चालन भइरहेको चरा सर्वेक्षणका क्रममा २०८२ जेठ १५ गते बिहान उक्त प्रजाति समुन्द्री सतह देखि ४४३ मिटरमा फेला परेको हो। यो अभिलेख हाल सम्मकै होंचो भूभागमा भेटिएको पुष्टि भएको छ ।

बारा जिल्लामा गरिएको यस अभिलेखसँगै नेपालका सातै प्रदेशमा काँडे भ्याकुरको उपस्थितिको पुष्टि भएको छ, जसले यसको भौगोलिक वितरणबारे नयाँ जानकारी प्रदान गरेको छ।

नेपाल पक्षीविद् संघ र मिथिला वाइल्डलाइफ ट्रस्टले मधेश प्रदेशको पक्षी विविधता अभिलेखीकरण तथा संरक्षणका लागि संयुक्त रूपमा सञ्चालन गरिरहेको सर्वेक्षणले प्रदेशको जैविक सम्पदाबारे महत्वपूर्ण तथ्यहरू उजागर गरिरहेको छ।

Source: Mardi News

तस्बिर: आशिष पन्त

 Activity Patterns and Predator–Prey Temporal Overlap in the High Tiger-Density Area Bardia National Park, NepalAuthors:...
07/06/2026



Activity Patterns and Predator–Prey Temporal Overlap in the High Tiger-Density Area Bardia National Park, Nepal

Authors:: Bishnu Prasad Shrestha, Joost De Jong, Anouschka R. Hof, Naresh Subedi, Arjun Bhusal, Frank Van Langevelde

Prey activity patterns are believed to be influenced by, among others, daily and seasonal weather conditions and predation risk. Similarly, predator activities may also be influenced by the same daily and seasonal weather conditions and behavior of prey. Yet there is little research on activity patterns and temporal overlap of predators and prey in tropical regions with strong seasonality and high predator density. To (1) assess the temporal overlap in activity patterns between an apex predator and its main prey in an area of high predator density, and (2) examine the effects of seasonality and prey body size on this overlap, we analyzed data from a 5-year camera trap survey. We estimated daily activity patterns and assessed temporal overlap between the Royal Bengal tiger (Panthera tigris tigris), an apex predator, and their primary prey: chital (Axis axis), sambar (Rusa unicolor), muntjac (Muntiacus muntjac), and hog deer (Axis porcinus) in Bardia National Park (BNP), a protected area in Nepal with a high density of tigers. We collected camera trap data from May 2019 to April 2024 using 50 camera traps deployed vertically in a 1.4 km × 1.4 km grid in BNP. Our findings indicate that tigers and sambar showed cathemeral activity patterns, whereas hog deer exhibited diurnal patterns, and muntjac and chital displayed crepuscular patterns. Both tigers and deer species, except hog deer, reduced their activity during the hottest parts of the day. There was substantial overlap in activity patterns between tigers and deer, which presents challenges for deer in avoiding predation. This lack of temporal segregation is likely driven by high tiger density. The activity patterns of tigers were consistent across the seasons, whilst those of the deer species were not, suggesting that predator–prey interactions are shaped by ecological factors as well as seasonal weather conditions. These insights of tiger-prey interactions have management implications for the conservation of tigers in Nepal.

AI Poster designed by WildNepal

07/06/2026
 Scholarship OpportunityMINGMA NORBU SHERPA MEMORIAL SCHOLARSHIPSInspired by the memory of former WWF Director Mingma No...
07/06/2026


Scholarship Opportunity
MINGMA NORBU SHERPA MEMORIAL SCHOLARSHIPS

Inspired by the memory of former WWF Director Mingma Norbu Sherpa, WWF has established a Memorial Scholarship Fund that provides financial assistance to students from remote regions of Nepal who intend to pursue careers in nature conservation.

WWF's Mingma Norbu Sherpa Memorial Scholarships support Nepalese students who are committed to the future of environmental protection and sustainable natural resource management in Nepal.

The Scholarships are a partnership between WWF, Lincoln University and the Greater Himalayan Foundation.

Tuition fees for two students per year are generously donated by New Zealand's Lincoln University.

The Greater Himalayan Foundation recruits students in Nepal, and provides airfares and insurance. Calls for applicants are generally mid year via their website.

WWF provides living allowances of $15,000 a year for Mingma students while they are in New Zealand. These funds come from WWF-New Zealand, WWF-US (The Russell E Train Education For Nature Program) and the New Zealand Mountain Community.

विश्वमै नेपालमा मात्र पाइने काँडे भ्याकुर (Spiny Babbler) को मधेश प्रदेशमा अभिलेख हालसम्म उपलब्ध वैज्ञानिक साहित्य र सार...
07/06/2026

विश्वमै नेपालमा मात्र पाइने काँडे भ्याकुर (Spiny Babbler) को मधेश प्रदेशमा अभिलेख

हालसम्म उपलब्ध वैज्ञानिक साहित्य र सार्वजनिक अभिलेखहरूमा मधेश प्रदेशबाट काँडे भ्याकुरको नियमित वितरण वा स्थापित बासस्थानको पुष्टि भएको पाइँदैन। यसले प्रजातिको वितरण क्षेत्रबारे नयाँ जानकारी प्रदान गर्नुका साथै थप अनुसन्धान र संरक्षणको आवश्यकता औंल्याएको छ।

Congratulations
06/06/2026

Congratulations

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when WildNepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share