Himalaya news

Himalaya  news ww N P Nepal

28/01/2023
06/01/2023

आर्थिक सामाजिक राजनैतिक खोजमुलक सत्या तथ्या घटना आधारीत ।जनचेतना जनआवज खेल समचार को साथ । मा सधै तपाई हरुको आवज बुलन्द मध्यानजर गर्दै Himalaya news तपाई हरुको साथम ।

त्रिभुवन अन्तरास्ट्रिय एरपोर्टमा विदेशबाट आएका युवाहरुको iphone मोबाईल लुट्ने  सिकारी केटाे    Thapa को  भाइ रैछ 😂
03/01/2023

त्रिभुवन अन्तरास्ट्रिय एरपोर्टमा विदेशबाट आएका युवाहरुको iphone मोबाईल लुट्ने सिकारी केटाे Thapa को भाइ रैछ 😂

विदेशमा गर्नु भएको कमाईलाई आफ्नै देशमा बचत गर्नुहोस्, आजै Nabil Premium Remittance Savings Account खोली 10.133% आकर्षक ब...
31/12/2022

विदेशमा गर्नु भएको कमाईलाई आफ्नै देशमा बचत गर्नुहोस्, आजै Nabil Premium Remittance Savings Account खोली 10.133% आकर्षक ब्याजदरको लाभ उठाउनुहोस्।

To know more, please visit https://www.nabilbank.com/individual/products/individual-deposits/nabil-premium-remittance-savings-account

For further details, please contact our Customer Care Center at 01-5970015 or email us at [email protected] or write to us at https://nabilbank.com/individual/grievance-handling

30/12/2022

रेमिटेन्स चाँही पठाउनु पर्ने । बिदेशिएको नेपाली को पसिना बाट देश चलाउनु पर्ने ।बिदेश बाट ल्याएको मोबाईल 18% कर तिर्नु पर्ने बिदेश मा हुने नेपाली हरुले सबैले यस बारे मा बिरोध गर्नु पर्छ ।यो कुरामा सबैले # NO REMITTANCE विरोध अभियान चलाउ # सबैले आ आफ्नो प्रतिक्रिया राख्नु होला ।

30/12/2022

विश्वप्रसिद्ध विश्व कृतिमान। फुटबल खेलाडी पेले ले सन्सारबाट बिदा लिए lभावपूर्ण (हार्दिक श्रद्धाञ्जली)l

10/11/2022

हतियार हामी नेपाली जनता सगै छ । होसियार
मङ्सिर ४ गते तपाई हाम्रो हातमा छ । देशको नेत्रित्व गर्न सक्ने व्यक्ति छान्ने ।त्यसैले यो अवसर हामी नेपाली जनता ले गुमाउनु हुँदैन पार्टी व्यक्ति हेरेरा होइना पैसा मासु रक्सी मा बिकेरा होइना हाम्रो लाई होइन। राम्रो लाई मतदान गरौँ । त कि भोलिको दिनमा भाबि पिडी नेपाली जनता ले दुखा नपाउन पछुताउन नपरोस अहिले को अवस्था मा जस्तै कोही युवा हरू बिदेसिनु नपारोस ।शिक्षा स्वस्थ्य विकाशको पूर्वधार बिकाश भएको हामी नेपाली जनता ले देख्न पाउन । देशको नेत्रित्व गर्न सक्ने दक्षा अनुभवी व्यक्ति लाई मतदान गरौँ त्यसैले हामीले सोच अहिले नै बदाल्नु पर्छ ।पछि पछुताएरा रोएरा केही हुने वाल छैन ।अहिलेको सानो गल्तीले पछि नेता हरुलाई गाली गर्नु व्यर्थ हुन्छ । सोच बिचार आजै बदलौँ ।

आफूलाई गार्हो परेपनि वृद्ध र बच्चा बोक्नुभएको महिलाहरुलाई सार्वजनिक सवारीमा सिट खाली छोडिदिऔं । 🙏🙏Good Morning
06/11/2022

आफूलाई गार्हो परेपनि वृद्ध र बच्चा बोक्नुभएको महिलाहरुलाई सार्वजनिक सवारीमा सिट खाली छोडिदिऔं । 🙏🙏

Good Morning

बि एन्ड सि अस्पताल संचालक दुर्गा प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गर्न प्रविन बरालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उ...
04/11/2022

बि एन्ड सि अस्पताल संचालक दुर्गा प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गर्न प्रविन बरालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन।

प्रसाईले अस्पताल र मेडिकल कलेज खोल्दा नक्कली धनीपूर्जा बनाएको कुरा बाहिर आएको थियो, प्रसाइले नक्कली धनीपूर्जाको आधारमा नबिल बैंक, ग्लोबल आईएमई बैंक, एनसीसी बैंक र प्रभु बैंकबाट पाँच अर्ब रुपैयाँ भन्दा धेरै ऋण लिएको बताइएको छ। दुर्गा प्रसाईं एमालेका केन्द्रीय सदस्य पनि हुन। निवेदक प्रबिन बरालले सो उजुरीको वोधार्थ नेपाल प्रहरीको सिआईबी, सम्पत्ति शुद्धिकरण विभाग र झापा जिल्ला प्रहरी कार्यालयलाई पनि दिएका छन । यो समाचार Narayani press मा लेखिएको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Himalaya news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share