Moun Amrit

Moun Amrit Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Moun Amrit, Digital creator, Kathmandu.

नाच्ने हैन त ??---------------------घर छेउ को चौतारीमा मलाई चिहाउनबार्दलीमा आउ न तिमि आँखा जुधाउन ।out on youtube.. enjo...
12/06/2026

नाच्ने हैन त ??
---------------------
घर छेउ को चौतारीमा मलाई चिहाउन
बार्दलीमा आउ न तिमि आँखा जुधाउन ।
out on youtube.. enjoy..

Enjoy this fun filled song Bardali ma..This song was written almos...

बाटो छेवैको फुल, छुट्यो हजुर,तर्न पर्ने एउटा पुल, छुट्यो हजुर,हुन्जेल त आफ्ना मान्छे, कोहि छैनन्  साथमा !मरेपछी लाई चै म...
29/05/2026

बाटो छेवैको फुल, छुट्यो हजुर,
तर्न पर्ने एउटा पुल, छुट्यो हजुर,
हुन्जेल त आफ्ना मान्छे, कोहि छैनन् साथमा !
मरेपछी लाई चै मलामी, जुट्यो हजुर ।
बाटो छेवैको फुल छुट्यो हजुर,
तर्न पर्ने एउटा पुल छुट्यो हजुर ।
Releasing Tomorrow.. Stay Tuned..
Do not forget to Subscribe, Share and Turn on the notifications ☺️

जिन्दगीको हरेक पल जिउन नछुटाउनु होला नत्र हेर्दा हेर्दै छुटेका च...

कति राम्रो रैछ कान्छी तिम्रो पछ्यौरीको बुट्टा त्यही चिनो देऊ न मलाई रुमालको सट्टा ।
23/05/2026

कति राम्रो रैछ कान्छी तिम्रो पछ्यौरीको बुट्टा
त्यही चिनो देऊ न मलाई रुमालको सट्टा ।

"कति राम्रो रैछ कान्छी तिम्रो पछ्यौरीको बुट्टा,त्यही चिनो देऊ न मलाई रुमालको सट्टा..." 🌸 को "कति राम्रो रैछ कान्छ...

रात दिन मलाई अब न सताइदेउ, तिम्रो सुन्दरतालाई सम्झाइदेउ, फसे भने मायामा तिमीलाई नै गाह्रो पर्ला, मेरा आँखा तिम्रो रूपमा ...
09/05/2026

रात दिन मलाई अब न सताइदेउ,
तिम्रो सुन्दरतालाई सम्झाइदेउ,
फसे भने मायामा तिमीलाई नै गाह्रो पर्ला,
मेरा आँखा तिम्रो रूपमा नअल्झाइदेउ ,
तिम्रो सुन्दरतालाई सम्झाइदेउ।
Re-released on youtube. I hope you all will enjoy this new song..

🎧 तिम्रो सुन्दरतालाई सम्झाइदेउ 🎧एक अर्को मन छुने रचना "मौन अमृत" को।🔊 गीतका बोल (Lyrics): Timro Sundartalai Samjhaideu रात दिन मलाई अब न सत...

नेपालमा या बिदेशमा बसेर आफ्नो सबै दुख दबाएर जिम्मेवारी पुरा गर्नका लागि संघर्ष गरिरहेका सम्पूर्ण पुरुष हरुका लागि समर्पि...
03/05/2026

नेपालमा या बिदेशमा बसेर आफ्नो सबै दुख दबाएर जिम्मेवारी पुरा गर्नका लागि संघर्ष गरिरहेका सम्पूर्ण पुरुष हरुका लागि समर्पित। 😍
---------------------------------
बिसाउने ठाउँ कहाँ छ र मनको भारी मर्दले ,
दुख छोपेर हासिरहन्छु सधैं, मलाई पत्थर बनायो दर्दले। 🥺
- मौन अमृत

बिसाउने ठाउँ कहाँ छ र मनको भारी मर्दले | Moun Amrit | Official Song | Nepali Heart Touching Song

24/04/2026

बुद्ध तिमीले देखाएको मार्ग कति शान्त र सुन्दर छ
मेरा हरेक दुख को समाधान मेरै अन्तर कुन्तर छ
आफैलाई नियालेर हेर्दा , जे देखे त्यो सुन्दर छ
स्थिर छैन केहि यहाँ परिवर्तन निरन्तर छ ...
-मौन अमृत
Out now on youtube.
💕 सुनेर प्रतिकृया दिनुहोला । 💕

...अनि देशभर लाखौँ सुकुम्बासी छन्। त्यहाँको र यहाँको समस्या बिल्कुलै फरक हो। हामी सरकारमा छौँ; अतिक्रमणकारी र सुकुम्बासी...
24/04/2026

...अनि देशभर लाखौँ सुकुम्बासी छन्। त्यहाँको र यहाँको समस्या बिल्कुलै फरक हो। हामी सरकारमा छौँ; अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ। देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ। वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ। ढुक्क हुनुहोस्। - B***n

बुद्ध तिमीले देखाएको मार्ग कति शान्त र सुन्दर छ मेरा हरेक दुख को समाधान मेरै अन्तर कुन्तर छ आफैलाई नियालेर हेर्दा , जे द...
24/04/2026

बुद्ध तिमीले देखाएको मार्ग कति शान्त र सुन्दर छ
मेरा हरेक दुख को समाधान मेरै अन्तर कुन्तर छ
आफैलाई नियालेर हेर्दा , जे देखे त्यो सुन्दर छ
स्थिर छैन केहि यहाँ परिवर्तन निरन्तर छ ...
-मौन अमृत
💕 सुनेर प्रतिकृया दिनुहोला । 💕

1 like. "Dhamma Geet | Mera Harek Dukha ko Samadhan | Budhha Purnima | Budha Teachings | Moun Amrit Lyrics"

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Moun Amrit posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share