Navata News

Navata News News, games and entertainment

B***n in Nepalgunj
26/01/2026

B***n in Nepalgunj

29/12/2025

BREAKING: रवि, बालेन र कुलमान सँगै निर्वाचनमा जाने सहमति भएको छ!

Agreement details to follow!

वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली।
12/09/2025

वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली।

प्रिय Gen Z,
तपाईहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।

वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईहरूप्रति असिम सम्मान।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

नेपालकै प्रथम महिला प्रधानमन्त्री हुनु भएकोमा शुसिला कार्की ज्युलाई हार्दिक बधाई !!!
12/09/2025

नेपालकै प्रथम महिला प्रधानमन्त्री हुनु भएकोमा शुसिला कार्की ज्युलाई हार्दिक बधाई !!!

नयाँ सरकार गठनको सहमति जुटेसँगै राष्ट्रपति कार्यालय शीतलनिवासमा सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने तयारी भइरहेको छ ।नि...
12/09/2025

नयाँ सरकार गठनको सहमति जुटेसँगै राष्ट्रपति कार्यालय शीतलनिवासमा सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने तयारी भइरहेको छ ।
नियुक्तिपत्रको मस्यौदा, शपथ ग्रहण र त्यसलगत्तै पहिलो मन्त्रिपरिषद्ले गर्ने निर्णयको मस्यौदाको गृहकार्य भइरहेको छ ।

09/09/2025

सेना प्रमुखको औपचारिक सम्बोधन | Sena Pramukh ko sambodhan

09/09/2025
09/09/2025
09/09/2025

Address

Kathmandu
46100

Website

Alerts

Be the first to know and let us send you an email when Navata News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share