We Star Nepal

We Star Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from We Star Nepal, Media/News Company, Gahana Pokhari, Kathmandu.

आइसिसी टी-२० विश्वकप २०२६ को एसिया छनोटको तयारीमा रहेको नेपालको ऐतिहासिक विजय ! दुई पटकको विश्वच्याम्पियन वेस्ट इन्डिजला...
27/09/2025

आइसिसी टी-२० विश्वकप २०२६ को एसिया छनोटको तयारीमा रहेको नेपालको ऐतिहासिक विजय ! दुई पटकको विश्वच्याम्पियन वेस्ट इन्डिजलाई हराउँदै एसिया छनोटको तयारीमा सुनौलो क्षण ! सानदार जित

अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह विवाह बन्धनमा बाँधिएका छन् ।
27/09/2025

अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह विवाह बन्धनमा बाँधिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौं पूर्ण बैठक प्रज्ञा भवन कमलादीमा सुरू भएको छ । बैठकम...
25/09/2025

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौं पूर्ण बैठक प्रज्ञा भवन कमलादीमा सुरू भएको छ । बैठकमा अध्यक्ष प्रचण्ड राजनितिक एंव संगठनात्मक प्रस्ताव राख्नुभएको छ ।l

Chetan Sapkota निर्दोष कान्तिपुर लेख्छ खण्डन press council ? रीपोटर र कान्तिपुरलाई कर्बाही के हुन्छ ?
17/09/2025

Chetan Sapkota निर्दोष कान्तिपुर लेख्छ खण्डन press council ? रीपोटर र कान्तिपुरलाई कर्बाही के हुन्छ ?

12/09/2025
राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्ने गरी निदानको खोजी भइरहेको
11/09/2025

राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्ने गरी निदानको खोजी भइरहेको

अन्तत चेतन सापकोटा  न्याय माग्न पुगे साईवर ब्यूरो  अपमान सहनु पनी अपराध नै हो   गद्दार हरु होसीयार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵We star nep...
04/09/2025

अन्तत चेतन सापकोटा न्याय माग्न पुगे साईवर ब्यूरो
अपमान सहनु पनी अपराध नै हो गद्दार हरु होसीयार
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵We star nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

अमेरीका रहेका अभिनेत्री रुक्मणी उषा पौडेल र अभिनेता राहुल केसी बिच बिवाह सम्पन्न भएको छ । जीवनको नयाँ अध्यायको सुरुवातमा...
11/05/2025

अमेरीका रहेका अभिनेत्री रुक्मणी उषा पौडेल र अभिनेता राहुल केसी बिच बिवाह सम्पन्न भएको छ ।
जीवनको नयाँ अध्यायको सुरुवातमा धेरै धेरै बधाई।
राहुल र रुक्मणी, तपाईंहरूको जोडी सधैं खुशी, माया र समझदारीको प्रतिक बनिरहोस्।

02/05/2025

💖

पूर्व पश्चिम राजमार्गको  गोन्द्राङ - पुल्चोक भरतपुरको छ लेन सडक प्रधानमन्त्रीद्धारा उद्घाटन, भरतपुर महानगरपालिकाकी मेयर ...
18/04/2025

पूर्व पश्चिम राजमार्गको गोन्द्राङ - पुल्चोक भरतपुरको छ लेन सडक प्रधानमन्त्रीद्धारा उद्घाटन, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालपनि सहभागी

10/04/2025

नेपाल प्रहरीको विशेष व्यूरोबाट खटिएका प्रहरीले दुर्गा प्रसाइँलाई भारतको आसामबाट पक्राउ गरेको छ । र उनलाई स्थलमार्ग हुँदै नेपाल ल्याइँदै गरेको प्रहरी उच्च श्रोतले जनाएको छ ।

Address

Gahana Pokhari
Kathmandu
44601

Alerts

Be the first to know and let us send you an email when We Star Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to We Star Nepal:

Share