Aajavoli

Aajavoli Official page of www.aajavoli.com A Complete Online News Portal from Nepal.

17/08/2026

मतदातालाई गृहमन्त्रीको जवाफ- 'कायापलट गर्न सक्दिनँ, भोट फिर्ता लैजानुस्'

17/08/2026

आफ्नै सरकारका मन्त्रीहरुसँग माननीयको चर्को असन्तुष्टी

17/08/2026

संसदमा किन झोक्किइन् आशिका तामाङ ?

17/08/2026

रास्वपा सांसद सुलभ खरेलले आकस्मिक समयमा पार्टीको कुरा गरेपछि...

17/08/2026

संसद्मा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन ***nshah

17/08/2026

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित भएर सांसदको प्रश्नको जबाफ दिन रूलिङ गरेका छन्।
सभामुखको रुलिङसँगै प्रधानमन्त्री शाहले जनताबाट निर्वाचित जनप्रतिनिधिको थलो संसदलाई नटेरेको घटना संसदीय रेकर्डमा बसेको छ।
प्रतिनिधि सभा नियमावलीमा प्रधानमन्त्रीले महिनाको पहिलो साता प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरुको प्रश्नको जबाफ दिनुपर्ने व्यवस्था छ।
तर प्रधानमन्त्री शाहले निर्वाचित भएदेखि अहिलेसम्म प्रतिनिधि सभा नियमावली अनुसार सांसदहरुको प्रश्नको जबाफ दिएका छैनन्। प्रधानमन्त्रीले लगातार सांसदहरुको प्रश्नको बेवास्ता गरेपछि सभामुख रुलिङ गर्नुपरेको नयाँ संसदीय इतिहास कायम भएको छ। B***n Aajavoli

17/08/2026

16/08/2026

देशले अब कोर्स करेक्सन गर्ने सॅकेत । आज सनातन घर्म र हिजो राजाको बिषयमा सम्बोधन । वीपीको मेलमिलापको नीति पुःन जागृत हुने अवस्थामा ।

15/08/2026

कोरोनाकालमा मन्त्रीलाई झण्डा हल्लाएर हिडेको भन्ने रवि लामिछाने अहिले जनताले घरमा खाना पकाउने ग्यास सिलिन्डर नपाउँदा गुमनाम छन् ।

15/08/2026

झापा पुगे ओली

Address

Kathmanud-32, Anamnagar, Sahyoagmarga, House No. 18
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Aajavoli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aajavoli:

Shortcuts

Share