NP saud Secretariat

NP saud Secretariat NP Saud is a central member of the Nepali Congress and a former Foreign Minister of the Government of Nepal. This page is managed by his team.

This page is managed by his team. नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री हुन् एनपी साउद। यो पेज उनको टिमले व्यवस्थापन गर्छ। - [email protected]

07/03/2026

आदरणीय दिदी बहिनी तथा दाजुभाईहरूमा जय नेपालको हार्दिक अभिबादन ब्यक्त गर्दछु !
यहि फागुन २१ गतेको आम चुनाव सुसम्पन्न गरेर देश अब सरकार निर्माणको नया चरणमा प्रवेश गर्दैछ । निर्वाचनमा म नेपाली कांग्रेसको “रुख” चुनाव चिन्ह लिएर भोट माग्न तपाईहरुको घर दैलोमा आएँको थिए।
लोकतान्त्रिक निर्वाचन जित हार भन्दा माथि एउटा संस्कार र संस्कृतिको विकास प्रक्रिया हो र मेरो पार्टी नेपाली कांग्रेसले यसलाई यहि रुपमा बुझ्दै आएको छ ।
नेपालको एकता, अखण्डता र सार्वभौमिकताको रक्षा र संवर्धन लोकतान्त्रिक पद्धतिवाट आम नागरिकको भरोसा र विश्वास जितेको सरकारको माध्यमबाट मात्र हुन सक्दछ।शान्ति ,सुशासन ,सम्बैधानिक सुधार र रोजगारीका अबसरको सिर्जनाको नेपाली जनताको चाहना निर्बाचनमा प्रतिबिम्बित भएकोछ।देशमा बिद्यमान लोकतान्त्रिक निर्बाचन प्रकृयाबाट युवाहरु भर्खरै सम्पन्न निर्वाचनमा विजयी हुनुभएको छ । भावी संसदमा हामी वहाहरूलाई नीति निर्माणको प्रभाबकारी भुमिकामा पुगेको देख्नेछौं ।
कञ्चनपुर क्षेत्र नं–२ बाट निर्बाचित हुनु भएका दिपक बोहराजी लाई म बधाई दिन चाहन्छु ।उहाँले आफ्नो कार्यकालमा यस क्षेत्रका जनताको सेवा, बिकास र सम्बृध्दिका लागि गर्ने योगदानमा मेरो सद्भाव र समर्थन रहने छ ।
त्यस्तै सम्पन्न निर्वाचनमा आफ्नो मत प्रयोग गरेर या मलाई अभिमत ब्यक्त गरेर विश्वास र भरोसा गर्ने कञ्चनपुर क्षेत्र नं–२ का सवै मतदातालाई धन्यवाद दिन चाहन्छु, आभारी छु । निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्न सफल भएकोमा निर्बाचन आयोग ,प्रशासन, सुरक्षा निकाय लगायत सबै लाई म धन्यवाद दिन चाहन्छु ।
अन्तमा,
मलाई लामो समयदेखि कञ्चनपुर क्षेत्र नं–२ वाट निर्वाचित गराएर पठाउने मेरा मतदाताहरु सँग यो जित हारले कुनै फरक पर्ने छैन । नेपाली कांग्रेसका नेता ,कार्यकर्ता पंक्ति ,सुभेच्छुक साथीहरूमा निर्बाचनमा अहोरात्र खटिएर गर्नु भएको मेहनतका लागि कृतज्ञता प्रकट गर्दछु ।मेरो यस क्षेत्रसँग जुन अटुट सम्वन्ध र प्रेम छ त्यसको निरन्तरतामा रत्तिभर पनि आँच आउँन दिने छैन । म यो विश्वास दिलाउन चाहन्छु ।धन्यबाद!
- एनपी साउद

भर्खरै सम्पन्न निर्वाचनमा उत्साहजनक सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आदरणीय मतदाता, शुभचिन्तक एवं सहयो...
05/03/2026

भर्खरै सम्पन्न निर्वाचनमा उत्साहजनक सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आदरणीय मतदाता, शुभचिन्तक एवं सहयोगी साथीहरूमा हृदयदेखि नै हार्दिक धन्यवाद तथा आभार ज्ञापन गर्दछु।​तपाईंहरूको यो साथ, सहयोग र अमूल्य हौसलाले मलाई थप उर्जा र जिम्मेवारी बोध गराएको छ। समाजको सेवा, लोकतन्त्रको रक्षा र क्षेत्रको विकासका लागि म सधैं क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछु।
​एन.पी. साउद (N.P. Saud)
नेपाली कांग्रेस
कंचनपुर क्षेत्र नम्बर २

कञ्चनपुरलाई अनुभवी, निष्ठावन र कर्मशिल प्रतिनिधि चाहिन्छ ।२१ फागुनमा रुख चिन्हमा छाप लगाएर एनपी साउदलाई विजयी गराऔं ।   ...
02/03/2026

कञ्चनपुरलाई अनुभवी, निष्ठावन र कर्मशिल प्रतिनिधि चाहिन्छ ।

२१ फागुनमा रुख चिन्हमा छाप लगाएर एनपी साउदलाई विजयी गराऔं ।

विगतदेखि वर्तमानसम्म, सुख र दुःखमा तपाईंको साथमा एनपी साउद२१ फागुनमा रुख चिन्हमा छाप लगाएर एनपी साउदलाई विजयी गराऔं ।   ...
02/03/2026

विगतदेखि वर्तमानसम्म, सुख र दुःखमा तपाईंको साथमा एनपी साउद

२१ फागुनमा रुख चिन्हमा छाप लगाएर एनपी साउदलाई विजयी गराऔं ।

तपाईंले भन्नुभयो : यसपटकको भोट रुखमा, किनभने देशलाई यतिखेर चाहिएको छ बलियो जरा भएको पार्टी ।२१ फागुनमा रुख चिन्हमा छाप ल...
01/03/2026

तपाईंले भन्नुभयो : यसपटकको भोट रुखमा, किनभने देशलाई यतिखेर चाहिएको छ बलियो जरा भएको पार्टी ।

२१ फागुनमा रुख चिन्हमा छाप लगाएर एनपी साउदलाई विजयी गराऔं ।

अनुभवी, निष्ठावन र कर्मशिल प्रतिनिधि चाहान्छ कञ्चनपुर २२१ फागुनमा रुख चिन्हमा छाप लगाएर एनपी साउदलाई विजयी गराऔं ।
01/03/2026

अनुभवी, निष्ठावन र कर्मशिल प्रतिनिधि चाहान्छ कञ्चनपुर २
२१ फागुनमा रुख चिन्हमा छाप लगाएर एनपी साउदलाई विजयी गराऔं ।

कञ्चनपुरका लागि विकासविकासका लागि एनपी साउद२१ फागुनमा रुख चिन्हमा छाप लगाएर एनपी साउदलाई विजयी गराऔं ।
01/03/2026

कञ्चनपुरका लागि विकास
विकासका लागि एनपी साउद

२१ फागुनमा रुख चिन्हमा छाप लगाएर एनपी साउदलाई विजयी गराऔं ।

कञ्चनपुरका लागि विश्वास र भरोसको केन्द्र एनपी साउद२१ फागुनमा रुख चिन्हमा छाप लगाएर एनपी साउदलाई विजयी गराऔं ।
01/03/2026

कञ्चनपुरका लागि विश्वास र भरोसको केन्द्र एनपी साउद
२१ फागुनमा रुख चिन्हमा छाप लगाएर एनपी साउदलाई विजयी गराऔं ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when NP saud Secretariat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share