Dristi Nepal - Inner Eyes

Dristi Nepal - Inner Eyes Civic awareness. Thoughtful reflection. Responsible citizenship.

Non-partisan & independent.

नागरिक सचेतना। विचारशील आत्मचिन्तन। जिम्मेवार नागरिकता।
गैर-पक्षपाती र स्वतन्त्र। Dristi Nepal – Inner Eyes is a civic awareness platform focused on reflection, understanding, and responsible citizenship. We encourage people to think deeply, respect diverse views, and engage constructively in society.

दृष्टि नेपाल – अन्तरदृष्टि सोच, समझ र जिम्मेवार नागरिक चेतनालाई प्र

ोत्साहन गर्ने पहल हो।

This page is non-partisan and does not endorse any political party or candidate.

🚨 थापाथली सुकुम्बासी बस्ती हटाइयो, स्क्रिनिङ सुरुकाठमाडौंको थापाथलीस्थित बागमती किनारका सुकुम्बासी बस्ती हटाइएपछि प्रभाव...
25/04/2026

🚨 थापाथली सुकुम्बासी बस्ती हटाइयो, स्क्रिनिङ सुरु

काठमाडौंको थापाथलीस्थित बागमती किनारका सुकुम्बासी बस्ती हटाइएपछि प्रभावित परिवारलाई त्रिपुरेश्वोर रंगशालास्थित स्क्रिनिङ सेन्टरमा राखिएको छ।

📌 त्यहाँ नाम, परिवार संख्या र विवरण संकलन भइरहेको छ
📌 केहीलाई होल्डिङ सेन्टरमा स्थानान्तरण गरिँदै
📌 नागार्जुन, कीर्तिपुर, भक्तपुर लगायत ५ स्थानमा बसोबास व्यवस्था

⚠️ सरकारले नक्कली सुकुम्बासीलाई भने विकल्प नदिने तयारी गरेको छ।

👉 व्यवस्थापन र पुनर्स्थापनाको प्रक्रिया तीव्र रूपमा अघि बढाइएको छ।

#दृस्टीनेपाल

सुदन गुरुङ लेख्छन् - "मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र  त्यसमा कु...
22/04/2026

सुदन गुरुङ लेख्छन् - "मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।"
#दृस्टीनेपाल #सुदनगुरुङ

Shout out to my newest followers! Excited to have you onboard!Jagat Luitel, Pankaj Upadhaya, Aswin Niraula, भूवन के सी, ...
21/04/2026

Shout out to my newest followers! Excited to have you onboard!

Jagat Luitel, Pankaj Upadhaya, Aswin Niraula, भूवन के सी, Arjun Singh Ghatang, Pramesh Basnet, बसुन थामी रिष्मी, Akash Gupta, Thaman Pun, Praruhang Dewan, Prateema Rana, Neelam Kumar Poudyal, रबिन कुमाल, Sk Singh, Bista Preety, Sabina Adhikari, Bharat Bdr Bhat, Bishal Neupane, Ichchha Bahadur Nepali, Anita Moktan, Dinesh Pun Magar, Nima Rumba

📊 NEPSE संक्षिप्त अपडेट (आज)🔻 नेप्से सूचकांक 18.10 अंक (-0.64%) ले घटेर 2,807.12 मा बन्द भयो।📉 बजार दिनभर दबाबमा रह्यो, ...
21/04/2026

📊 NEPSE संक्षिप्त अपडेट (आज)

🔻 नेप्से सूचकांक 18.10 अंक (-0.64%) ले घटेर 2,807.12 मा बन्द भयो।

📉 बजार दिनभर दबाबमा रह्यो, अन्तिम समयमा झन् बढी गिरावट देखियो।

📊 बजार अवस्था:
• 🔴 घट्ने: 253 कम्पनी
• 🟢 बढ्ने: 79 कम्पनी
• ⚖️ स्थिर: 15 कम्पनी

💡 निष्कर्ष:
बजारमा आज व्यापक बिक्री दबाब देखियो, छोटो अवधिमा ट्रेन्ड अझै कमजोर (bearish) देखिन्छ।

#दृस्टीनेपाल

🔴 मन्त्रिपरिषद् बैठक सुरुकाठमाडौँ – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु ...
21/04/2026

🔴 मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार बैठक अहिले जारी रहेको छ। आजको बैठकका निर्णयहरूबारे संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले जानकारी गराउने बताइएको छ।

सरकारका महत्त्वपूर्ण नीतिगत तथा प्रशासनिक निर्णयहरू यस बैठकबाट आउने अपेक्षा गरिएको छ।

#दृस्टीनेपाल

20/04/2026
20/04/2026

Feel the divine music

🚨 जापानमा शक्तिशाली भूकम्पजापानको उत्तरी सानरिकु क्षेत्र नजिकै ७.४ म्याग्निच्युडको भूकम्प गएको छ।🌊 भूकम्पपछि सुनामीको चे...
20/04/2026

🚨 जापानमा शक्तिशाली भूकम्प

जापानको उत्तरी सानरिकु क्षेत्र नजिकै ७.४ म्याग्निच्युडको भूकम्प गएको छ।

🌊 भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ, जहाँ १० फिटसम्मका छाल आउन सक्ने सम्भावना रहेको बताइएको छ।

⚠️ तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।

👉 अवस्था नजिकबाट निगरानी भइरहेको छ। थप अपडेटका लागि साथमै रहनुहोस्।

#दृस्टीनेपाल

सुधन गुरुङको स्पष्टीकरणको सार संक्षेप📌 “२५ लाख सेयर लुकाइएको” आरोप गलत — सबै लगानी सम्पत्ति विवरणमै उल्लेख📌 लगानी बैंकिङ...
20/04/2026

सुधन गुरुङको स्पष्टीकरणको सार संक्षेप

📌 “२५ लाख सेयर लुकाइएको” आरोप गलत — सबै लगानी सम्पत्ति विवरणमै उल्लेख
📌 लगानी बैंकिङ च्यानलमार्फत र ऋणबाट गरिएको, सबै रेकर्ड उपलब्ध
📌 एउटै कम्पनीमा धेरै सेयरहोल्डर हुन्छन् — यसलाई साझेदारी भन्नु गलत
📌 “Conflict of Interest” विषय सम्पत्ति शुद्धिकरण विभागले हेर्दैछ
📌 व्यापारमा जोखिम स्वाभाविक — पछि भएको घटनालाई अघि निर्णयसँग जोड्नु उचित होइन
📌 कानुनी विषयमा हतार प्रतिक्रिया दिनु सही हुँदैन

#दृस्टीनेपाल

19/04/2026

Newly constructed bridge in Ilam.

इरान–अमेरिका वार्ता अन्योलमा परेको छ। हालसम्म वार्ताको मिति तय भएको छैन। • हर्मुज जलमार्ग (Hormuz Strait) मुख्य विवादको ...
19/04/2026

इरान–अमेरिका वार्ता अन्योलमा परेको छ। हालसम्म वार्ताको मिति तय भएको छैन।
• हर्मुज जलमार्ग (Hormuz Strait) मुख्य विवादको विषय बनेको छ र अवस्था संवेदनशील छ।
• इरानका उपराष्ट्रपति सईद खतिबजादेहका अनुसार,
• वार्ता अघि एउटा स्पष्ट “ढाँचा (framework)” तय गर्न आवश्यक छ।
• त्यसपछि मात्र छलफल अगाडि बढ्न सक्छ।
• समग्रमा, पश्चिम एशियामा तनाव पुनः बढेको संकेत देखिएको छ।

📚 विश्वविद ्यालयमा विद्यार्थी संगठन हटाउने सरकारको निर्णद्यालयमा विद्यार्थी संगठन हटाउने सरकारको निर्ण #दृस्टीनेपालयसरका...
19/04/2026

📚 विश्वविद ्यालयमा विद्यार्थी संगठन हटाउने सरकारको निर्णद्यालयमा विद्यार्थी संगठन हटाउने सरकारको निर्ण #दृस्टीनेपालय

सरकारले विश्वविद्यालय र क्याम्पस परिसरभित्र रहेका विद्यार्थी संगठनका ब्यानर, झन्डा र संरचना हटाउने निर्णय गरेको छ। आवश्यक परे सुरक्षा व्यवस्था पनि उपलब्ध गराउने जनाइएको छ।

६० दिनभित्र सबै संरचना हटाउने र ९० दिनभित्र विद्यार्थी काउन्सिल गठन गर्ने योजना छ।

तर, विभिन्न विद्यार्थी संगठनहरूले भने यस निर्णयलाई अलोकतान्त्रिक भन्दै आन्दोलन घोषणा गरेका छन्।

#दृस्टीनेपाल

Address

TInkune
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dristi Nepal - Inner Eyes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share