Yatharth

Yatharth “Because Facts Matter.”

06/06/2026

"सिपसँगै रोजगारी, रोजगारीसँगै आत्मनिर्भरता"

विराटनगर महानगरपालिकाका उपप्रमुखज्यूको पहलमा सञ्चालन गरिएको सीपमूलक तालिम कार्यक्रममार्फत दिदीबहिनीहरू प्रत्यक्ष रोजगारीसँग जोडिन थालेका छन्। सीप विकास र आयआर्जनका अवसरले महिलाहरूको आत्मनिर्भरता र सशक्तीकरणमा नयाँ आशा थपेको छ।

06/03/2026

जनता भन्छन्—RSP जित्नु त ठीकै हो, तर राम्रा नेताको हार भने नरामाइलो।

04/03/2026

मौन अवधिको सदुपयोग गर्दै झापा -५ का उम्मेदवार केपी ओली

03/03/2026

नयाँ दलको मौन अवधि उल्लङ्घन , GenZ अभियन्ताहरूले प्रश्न उठाउँदा भिडियो नगर्नु भन्ने धम्कीसमेत आएको छ |
Morang-6

01/03/2026

जीवन घिमिरे
मोरङ ४ ☀️

महेन्द्र मोरङ क्याम्पसका निवर्तमान स्ववियु सचिव सनिम ठकुरीको नेतृत्वमा दर्जनौं युवा आज नेकपा एमालेमा प्रवेश गरेका छन्। म...
27/02/2026

महेन्द्र मोरङ क्याम्पसका निवर्तमान स्ववियु सचिव सनिम ठकुरीको नेतृत्वमा दर्जनौं युवा आज नेकपा एमालेमा प्रवेश गरेका छन्। मोरङ–६ का उम्मेदवार विनोद ढकाल र नेता लालबाबु पण्डितले स्वागत गर्नुभएको उक्त कार्यक्रममा ढकालले क्याम्पस सुधार र विकासका बाँकी काम पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो।

22/02/2026

एमालेको राम्रो संस्कार देखियो। बालेनलाई अचम्म लाग्यो, त्यत्रो गाली गर्दा पनि हात मिलाएर सम्मान गरेरै पठाए एमाले कार्यकर्ताले।

16/02/2026
13/02/2026

रास्वपाका उम्मेदवारहरूको भोट माग्ने तरिका अहिले निकै चर्चामा छ , मतदाताको कानमै घण्टी बजाउने शैली।

12/02/2026

ऋषि धमलाको भोट माग्ने शैली अहिले निकै चर्चित बनेको छ।
धमलाको अनौठो र जोशिलो शैलीले ध्यान तानेको छ, र यही शैलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (RASAPA) का केही उम्मेदवारहरूले पनि नक्कल गरेको देखिन्छ ।

Address

Nmbnm
Kathmandu
1235

Alerts

Be the first to know and let us send you an email when Yatharth posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share