ITPana

ITPana आईटी पानाः सूचना प्रविधि ब्लग

😁😂
06/07/2025

😁😂

स्मार्टफोनको माइक्रोफोनलेगोप्य रूपमा कुराकानी कैद गर्नेफाइलहरू लीक भएका छन्
04/07/2025

स्मार्टफोनको माइक्रोफोनले
गोप्य रूपमा कुराकानी कैद गर्ने
फाइलहरू लीक भएका छन्

आज २०८२ वैशाख २ गते बिहान ११ बजेदेखि त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्रका लागि अनलाइनबाट आवे...
15/04/2025

आज २०८२ वैशाख २ गते बिहान ११ बजेदेखि त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्रका लागि अनलाइनबाट आवेदन सञ्चालन गरेको छ। हालका लागि भुक्तानी Connect IPS बाट गर्न सकिनेछ र क्रमशः अन्य भुक्तानी गेटवेहरू समेत समावेश गर्दै जाने जानकारी त्रिभुवन विश्वविद्यालयले दिएको छ।

URL: https://student.tuexam.edu.np/login?

-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूको सचिवालय।

अबदेखि टिकटकमा पनि ६० मिनेटसम्मको भिडियो अपलोड गर्न सकिने
09/03/2025

अबदेखि टिकटकमा पनि ६० मिनेटसम्मको भिडियो अपलोड गर्न सकिने

मेटाले गोप्य जानकारी लिक गरेको आरोपमा करिब २० जना कर्मचारीलाई हटाएको छ
03/03/2025

मेटाले गोप्य जानकारी लिक गरेको आरोपमा करिब २० जना कर्मचारीलाई हटाएको छ

03/03/2025

फेसबुकले ल्यायो आइकोनिक नीलो मेसेन्जर लोगो

गुगलले इन्टरनेटमा रहेका व्यक्तिगत र संवेदनशील जानकारी हटाउन सहज बनाएको जनाएको छ...
02/03/2025

गुगलले इन्टरनेटमा रहेका व्यक्तिगत र संवेदनशील जानकारी हटाउन सहज बनाएको जनाएको छ...

BREAKING News...माइक्रोसफ्टले Skype बन्द गर्ने भएको छ । सन् २००० ताका निकै लोकप्रिय अडियो भिडियो कलिङ एप स्काइप सन् २०२५...
01/03/2025

BREAKING News...
माइक्रोसफ्टले Skype बन्द गर्ने भएको छ ।
सन् २००० ताका निकै लोकप्रिय अडियो भिडियो कलिङ एप स्काइप सन् २०२५ मे देखि बन्द हुन लागेको हो ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when ITPana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share