22/08/2026
एउटा रहस्यमय फोनबाट सुरु भएको केसले शम्शेर र झिल्केलाई एउटा अनौठो खोजीमा पुर्यायो। हराएको केटाको सुराक पछ्याउँदै जाँदा उनीहरूले जे भेटे, त्यो झन् चकित पार्ने थियो! 😳 असली कुरा के हो? अन्त्यसम्म हेर्नुहोस्! 👀🔥
#सुराक