Hamro Aawaj

Hamro Aawaj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Aawaj, Digital creator, Kathmandu.

05/02/2026

हाम्रो गाउँ हाम्रो ठाउँ आफै बनाउ

30/01/2026

बिर सहिद हरु अमर रहुन्

27/01/2026

डोटी बन्नु पर्छ हाम्रो बिषय भन्नुस मुद्दा भन्नुस एहि हो ।हरेक ले आफ्नो ठाउँ आफ्नो गाउँ आफैं बनाऔं।।

24/01/2026

डोटी बन्नु पर्छ हामी सधैं डोटी को परिवर्तन को पक्षमा छाैँ।

20/01/2026

यो पटक अनुहार मात्र फेरिने छैन चरित्र पनि फेरिन्छ।

19/01/2026

देश बन्नुपर्छ।
देश बनाउनुपर्छ।
राम्रो मान्छे ले जित्नुपर्छ।
हार्ने छुट छैन।।

13/01/2026

जिम्मेवार रुपमा मतदान गर्नु नै देशको सुनाैलो भबिस्य सुनिश्चित गर्नु हो ।

11/01/2026

पृथ्वी जयन्ती साथै एकता दिवस को शुभकामना।

10/01/2026

नयाँ बाट नयाँ निति बनोस
असल थिति बसोस
राजनीति फोहोरी खेल हो भन्ने भाष्य निर्माण हुनगएको छ ।
राजनीति ‌मा बिबाद टिकाटिप्पणी आइरहन्छन् चर्चा चलिरहन्छ भन्ने छ । अब तेसो होइन राजनीति त्याग हो, राजनीति समर्पण हो जनता देश पर्ति , राजनिति ले
हो भुगोल,सम्प्रदाय, जातजाति, धर्म, क्षेत्र, बिकास सबै लाइ समेटेर देश लाई अगाडी बढाउने देशलाई एक ढिक्का बनाउने।यो हाम्रो असल राजनितिक नेतृत्व बाट सम्भब छ। ठुलो समस्या छ आज हामी अलि बिचलित छाै। देश बनाउने कुरा मा हामि एक ढिक्का भएर एकरुपताको साथ अगाडी बढ्नुपर्छ।

09/01/2026

समसामयीक बिषयमा हाम्रो धारणा

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Aawaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share