Pathivara Online TV

Pathivara Online TV Fresh and fact news.सत्य समाचार, निष्पक्ष प्रस्तुति
जनताको आवाज, पाथिभरा अनलाइन टिभी।

13/09/2026

अलैंचीको दाना केलाएर बटुल्ने काम हुँदै | ゚

ताप्लेजुङमा अलैंचीको सिजन सुरु भएको छ | अलैंची ताप्लेजुङ जिल्लाको कालो सुन भनेर पनि चिन्ने गरिन्छ |
13/09/2026

ताप्लेजुङमा अलैंचीको सिजन सुरु भएको छ |
अलैंची ताप्लेजुङ जिल्लाको कालो सुन भनेर पनि चिन्ने गरिन्छ |

13/09/2026

ताप्लेजुङमा अलैचि सिजन सुरु

11/09/2026

Taplejung

08/09/2026

ताप्लेजुङमा मेघगर्जनसहित भारी वर्षा जारी, सतर्क रहन आग्रह

ताप्लेजुङ जिल्लाका विभिन्न क्षेत्रमा मेघगर्जनसहित भारी तथा अविरल वर्षा भइरहेको छ। वर्षाका कारण सम्भावित बाढी, पहिरो तथा अन्य जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

अनावश्यक यात्रा नगर्नुहोस् र सुरक्षित स्थानमा रहनुहोस्। 🙏

06/09/2026

ताप्लेजुङको कालो सुन अर्थात् अलैंचीमा
काम गर्दा आधुनिक मेसिनको प्रयोग |

02/09/2026

रसुवा बा ढी बारे प्रधानमन्त्री बालेनको सम्बोधन | PM Balen

सुभ बिहानि
31/08/2026

सुभ बिहानि

26/08/2026


रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको ठूलो मानवीय क्षतिप्रति प्रधानमन्त्रीले गहिरो दुःख व्यक्त गर्दै उद्धार, खोजी तथा उपचारलाई सरकारको पहिलो प्राथमिकता बनाइएको बताएका छन्।

प्रधानमन्त्रीका अनुसार बाढीमा ५० भन्दा बढी नागरिकको मृत्यु भएको छ भने सयौँ प्रभावित भएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा टोली परिचालन गरी २५० भन्दा बढी नागरिकको उद्धार गरिएको छ।

घाइतेको निःशुल्क उपचारका लागि काठमाडौंका प्रमुख अस्पतालमा शय्या तयारी अवस्थामा राखिएको जनाउँदै प्रधानमन्त्रीले बेपत्ता नागरिकको खोजी रातभर जारी रहने बताएका छन्।

बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानी संरचनाको पुनर्निर्माण र विस्थापित परिवारको पुनःस्थापनालाई समेत सरकारले प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाइ छ।

“यो कठिन घडीमा प्रभावित नागरिक एक्ला छैनन्, राज्य सम्पूर्ण साधन–स्रोतसहित साथमा छ,” प्रधानमन्त्रीले राष्ट्रका नाममा सन्देश दिँदै बताएका छन्।

26/08/2026

भोटेकोशी बाढीमा २८ प्रहरीसहित ४०३ पर्यटक बेपत्ता

भोटेकोशीमा आएको भीषण बाढीका कारण नेपाल प्रहरीका २८ जना सम्पर्कविहीन भएका छन्। प्रहरीका अनुसार बाढीबाट हालसम्म ९५ जनाको मृत्यु भएको छ।

यस्तै, प्रभावित क्षेत्रमा पुगेका ४०३ जना पर्यटकसमेत बेपत्ता भएका छन्। रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोरखा र नवलपरासी पूर्वलगायतका क्षेत्रमा मृतकका शव फेला परेका छन्।

बेपत्ता प्रहरी, पर्यटक, नागरिक तथा कर्मचारीको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Pathivara Online TV — ब्रेकिङ न्युज

Address

Kathmandu
NEPAL

Website

Alerts

Be the first to know and let us send you an email when Pathivara Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share