Sutra TV

Sutra TV This Page is Owned by Sutra Media Pvt.Ltd

Digital Media : http://www.sutranews.com
https://youtube.com/?si=pD9-HHPDfYM2PwlM

Sutra Tv - Online Digital

12/05/2026

तपाइहरू बहसबाट भाग्नु भयो नि भन्ने प्रश्नमा के भन्छन् राजीव खत्री ?

12/05/2026

सरकारको कार्यशैलीप्रति सञ्चार कर्मीले पनि बोल्नु पर्छ, यो सरकार तानासाह बन्यो

12/05/2026

संसदमा आफनो धारणा राख्नु गलत होइन, कारबाही गर्ने अधिकार गर्ने जिम्मा सभामुखलाई हुन्छ

12/05/2026

इन्दिरा रानाको कडा जवाफ पहिलेको अर्थमन्त्री संसद्मा निदाएको बिर्सनु भयो ?

12/05/2026

संसद बैठकमा बोल्दै जेनजी आन्दोलनको सहीदकी आमा एवं रास्वपा सांसद रचना खतिवडा खत्रीले भनेकी छिन्– के जेनजी आन्दोलनका सहीद तथा घाइतेहरुका रगतको जनादेश बिर्सिएका हौं ? जसले निर्दोष जनतामाथि गोली चलाएर युवाहरुको सपना र भविष्यमाथि आक्रमण ग¥यो, ति दोषीलाई कहिले हामी सर्वसाधारणलाई राख्ने जेलमा देख्न पाउँछौं ?

12/05/2026

संसद बैठकमा बोल्दै रास्वपा सांसद प्रसाइँले भने– जेनजी आन्दोलनका अभियुक्तद्वय, नरसंहारका अभियुक्तद्वय तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध अदालतमा मुद्दा बुझाउन आजसम्म सरकारलाई केले अड्कायो ? प्रमाण पुगेन कि प्राथमिकता ? मल्लिक आयोगको प्रतिवेदन दराजमा थन्काइयो । रायमाझी आयोग र लाल आयोगको प्रतिवेदनका प्रतिवेदन कार्यान्वयन नगरेर हरेक आन्दोलनका सहीदहरुमाथि जसरी अपमान गरियो, अहिले फेरि चाला उस्तै भयो भने पुरानै उखान चरितार्थ हुन्छ ।

12/05/2026

संसद बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भनेका छन्– यो अधिवेशन असामान्य परम्परासहित सुरु भएको छ । आह्वान भइसकेको संसद स्थगन गरेर, संसदको मुख्य अधिकार र दायित्व मानिने कानुन निर्माणको कार्यलाई खोसेर, सरकारले करिब डेढ सय कानुन संशोधन र अध्यादेशमार्फत घोषणा गरेर संसदीय गरिमा र लोकतान्त्रिक मूल्यहरुमा चोट पुर्‍याएको छ । सरकारमाथि आशंका जन्मिएका छन्, थुप्रै प्रश्नका उठेका छन् ।

12/05/2026

सरकारमाथि भीष्मराज आङ्देम्बेको प्रश्न– अरुमाथि प्रश्न उठाउनेले तत्कालिन गृहमन्त्री (सुधन गुरुङ)माथि किन छानबिन नगरेको ?

12/05/2026

भीष्मराज आङ्देम्बेको प्रश्न– सरकारको नीति तथा कार्यक्रम संसदमा पेश भइरहँदा कुनै देशको प्रधानमन्त्री बीचमै उठेर हिँडेको यो पहिलो घटना हो, जसका कारण अब हाम्रो प्रधानमन्त्रीको नाम गिनिज बुकमा जाने भयो, यस्तो ‘रेकर्ड’ मा बधाई दिने कि दुःख मान्ने ?

12/05/2026

प्रचण्डको पहिलो सम्बोधन– संसदमा जसको प्रवेश भए पनि म आफैं प्रवेश गरेजस्तो लाग्छ

12/05/2026

संसदमा प्रचण्डले भने– सवाल पुराना र नयाँको होइन, सही र गलतको हो

Address

Old Banshwor 10
Kathmandu
46001

Alerts

Be the first to know and let us send you an email when Sutra TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sutra TV:

Share