Mr Khanal

Mr Khanal Namastey and warm welcome to you all. This is my officila page. I will be posting new videos like as singing,comedy videos and many more.

please be connected with me by following my page and clicking like button� stay safe & stay happy , be cool�

हलेशी यात्रा❤️
02/03/2024

हलेशी यात्रा❤️

Khotang Halesi Mahadev || Mr. Khanal || सबैलाइ मिठ्ठो कोसेली सहित नया भिडियो तपाइहरुको माझ उपहार ल्याएको छु । आशा छ सबैले साथ, माया, आँट अनि...

Halesi Tuwachung Glimpse😍🥰
18/02/2024

Halesi Tuwachung Glimpse😍🥰

15/02/2024

Messy hair❤️

For Memories❤️
26/01/2024

For Memories❤️

09/11/2023

हैन क्यानडा र जापान त हलुवापुरी खाए सरह उडेत साथिहरु यार?🤔

29/09/2023

मान्छेहरुलाइ यतिसम्म पनि ठिक पार्न आउँछ
आफैँले मारेर मारेछ भन्दै आँसु, झार्न आँउछ।

सत्य बोल्नेकै जिब्रो काट्ने नियाम छ के गर्छौँ
जसलाइ जीवन दान दियौ उहीँ मार्न आउँछ ।

अरुको रगत नपिइ निदाँउनै नसक्ने आदत हुन्लाइ
कसरी नुनपानी पिएर आनन्दले रात टार्न आउँछ ।

याद राख, हरुवाहरुलाइ हो जित्ने षड्यन्त्रै राच्नु पर्ने
विजेतालाइ त अरुको खुसिका लागि पनि हार्न आउँछ ।।

जय श्री राम राम🙏 ❤️

14/09/2023

लड्की हरुले sugar daddy लाई fathers day wish गरेकी गरेन्न होला?🤣

13/09/2023

सम्पुर्ण बा जस्तै:
देउबा
के पि बा
गफ मात्र लगाँउने गफाडी बा
उट्पट्यङ्ग गर्नी हाउडे बा हरु प्रती
बा को मुख हेर्ने दिनको अग्रिम शुभकमाना ।

01/09/2023

पांच अक्षरको यस्तो शब्द लेख्नुस कि जुन अगाडीबाट र पछाडी बाट एउटै हुन्छ्😊

उनि❤️☺️
04/08/2023

उनि❤️☺️

03/08/2023

हरेक रात यहि प्रश्नले सताउने गर्छ कि
0 को आबिस्कार कलियुगमा भएको थियो
त्रेतायुगमा रावण को टाउको १० वटा थियो भनेर कस्ले कसरी गन्यो?😥😔

17/06/2023

हरेक रात म एक्लो हुन्छु रात बिति जान्छ
कुनै दिन म बिती जान्छु रात एक्लै हुन्छ 😊

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Mr Khanal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mr Khanal:

Share