Samachar Prabaaha

Samachar Prabaaha सम्पूर्ण समाचारको एउतै प्रबाह

20/07/2024
दिनभरी फिल्डमा मन्त्री प्रेम आले, छिटै ठूलो घोषणा गरि माफिया तह लगाउने
16/01/2022

दिनभरी फिल्डमा मन्त्री प्रेम आले, छिटै ठूलो घोषणा गरि माफिया तह लगाउने

काठमाण्डौ - पछिल्लो समय जनपक्षिय काम गरेर चर्चामा रहेका वर्तमान सरकारका संस्कृति, पर्यटन तथा नागरिक

30/09/2016

१४ असोज, राजविराज। विभिन्न मुद्दामा फरार आठ प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी र जिल्ला अदालतबाट खटिएको संयुक्त टोलीले दुई दिनमा फरार आठ अभियुक्तलाई पक्राउ गरेको हो । जिल्ला अदालत राजविराजबाट ज्यान मार्ने उद्योग मुद्दामा ६ महिना १८ दिन कैद पाएर विगत १६ वर्षद...

30/09/2016

असोज १४ । पाकिस्तानी सेनाले एक जना भारतीय सेनालाई आफ्नो नियन्त्रण रेखा भित्र छिरेपछि कब्जा गरेको छ । सर्जिकल स्ट्राईकको जानकारी दिईएकै दिन पाकिस्तानी सेनाको टुकडीले आफ्नो क्षेत्रमा आएको भारतीय सेनामध्य एक जनालाई हतियार सहित पक्राउ गरेको र अन्य केहीलाई मारिदिएको आशंका गरिएको छ । यद्यपि यस विषयमा कुनै...

पाकिस्तानले भारतीय उच्चायुक्तलाई देश निकाला गर्यो » Samachar Prabaaha
30/09/2016

पाकिस्तानले भारतीय उच्चायुक्तलाई देश निकाला गर्यो » Samachar Prabaaha

असोज १४ । भारतसग‘ बढ्दो तनावका बीच पाकिस्तानले ईस्लामावादमा रहेका भारतीय उच्चायुक्त गौतम बम्बाबलेलाई देश छोड्न आदेश दिएको छ । भारतीय सेनाले सिमा क्षेत्रमा सर्जिकल स्ट्राईक गरेको भनी प्रचार गरेर झुटको खेती गरेको भन्दै पाकिस्तानले उच्चायुक्तलाई फिर्ता गरिदिएको हो । कास्मीरका जनताले भारतीय ज्यादती भोगी...

16/09/2016

३१ भदौ, नयाँदिल्ली । नेपाल र भारतबीच तीन सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा रहेका बेला उनी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा तीन सम्झौता भएको हो । पहिलो सम्झौता हुलाकी राजमार्गको प्रोजेक्ट म्यानेजमेन्ट र कन्सलट्यान्सी सर्भिसबारे रहेको छ । दोस्रो…

16/09/2016

काठमाडौँ, भदौ ३१ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृृत्वको सरकार भारतसँगको द्विपक्षीय सम्बन्ध र आपसी हित अभिवृद्धिमा प्रतिबद्ध रहेको बताउँदै यस क्षेत्रमा विद्यमान सम्भाव्यताबाट दुवै मुलुकले लाभ लिनुपर्ने बताउनुभएको छ । भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालले भारतीय प्र...

14/09/2016

लहान, भदौ २९ । सिरहाको कल्याणपुर–९ निवासी १७ वर्षीय सुमन मण्डलको हत्या भएको आशङ्कामा प्रहरीले मङ्गलबार साँझ तीन जनालाई पक्राउ गरेको छ । गत भदौ २३ गतेदेखि बेपत्ता भएका मण्डलको शज सोमबार कल्याणपुर गाविस–१ स्थित लोहजरा खोला छेउमा अनुहारको केही भाग जलेको र बायाँ खुट्टा जङ्गली जनावरले खाएको अवस्थामा प्रह...

स्थानीय तहको निर्वाचन चैतमा हुन्छ : मन्त्री गगन थापा » Samachar Prabaaha
09/09/2016

स्थानीय तहको निर्वाचन चैतमा हुन्छ : मन्त्री गगन थापा » Samachar Prabaaha

पोखरा, भदौ २४ । स्वास्थ्यमन्त्री गगन थापाले चैत महिनामा स्थानीय तहको निर्वाचन हुने निश्चित रहेको बताउनुभएको छ । विपी कोइरालाको १०२ औं जन्मजयन्तीको अवसरमा नेपाली काँग्रेस कास्कीले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचनका लागि सरकारले विधेयक बनाएर व्यवस्थापिका–संसद्मा पेस गरेक...

गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगित » Samachar Prabaaha
09/09/2016

गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगित » Samachar Prabaaha

काठमाडौँ, भदौ २४ । व्यवस्थापिका–संसद्को आजको बैठक अन्तिम समयमा आएर गणपूरक सङ्ख्या नपुगेपछि स्थगन भएको छ ।बैठकमा गणपूरक सङ्ख्याका बारेमा सांसद डिल्लीराज काफ्लेले प्रश्न उठाउनुभएको थियो । त्यसलगत्तै सभामुख ओनसरी घर्तीले संसद् सचिवालयका कर्मचारीलाई सदस्यको सङ्ख्या गणना गर्न निर्देशन दिनुभयो । सङ्ख्या ग...

09/09/2016

बलिउड सेक्स बम पुनम पाण्डे पुनः एक पटक चर्चामा छिन् । सँधै नग्नता प्रदर्शन गरेर चर्चामा रहने पुनमले पछिल्लो पटक ब्राजिलले विश्वकप जितेमा आफूले ब्रा खोलेर अरुलाई दिने घोषणा गरेर चर्चामा आएकी हुन् । विश्वकप शुरु भएपछी विकिनी डान्स गरेर चर्चामा आएकी पुनमले अव भने ब्रा नै खोल्ने घोषणा गरेकी हुन् । पुनमल...

Address

Kathmandu
0977

Alerts

Be the first to know and let us send you an email when Samachar Prabaaha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share