16/10/2016
म्युजिक भिडियोको सुटिङ तयारी गर्दै छौ..... यदि हजुरहरु पनि राम्रो Quality र सस्तो बजेटमा गर्न चाहानु हुन्छ भने हामीलाई सम्झिनु होला हाम्रो आफ्नै टिम छौ....... भोलि बाट अडियो रेकर्डिङ हुँदै छ भिडियो सुटिङ काम सुरुहुने भएको छ......
शुभ - दिपावली को पावन अबसरमा सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सु - स्वास्थ्य, दिर्घायू , तथा उत्तरोउत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छु । जहा हुनुहुन्छ खुशी सङ मनाउनु होला।
सोलो गीतको राम्रो Quality को भिडियो बनाउनु परेमा हामीलाई सम्झिनु होला तिहारमा discount गरिएको छ यहाँ आधुनिक, लोक दोहोरी, गीतको म्युजिक भिडियो गरिन्छ कात्तिक ३१ गतेसम्ममा 40% Discount गरिएको छ
के हजुरहरु राम्रो quality को म्युजिक भिडियो र कम बजेटमा बनाउन चाहानु हुन्छ ?
यदि चाहानु हुन्छ भने हामीलाई सम्झिनु होला धन्यवाद 9846218077 डिस्काउन्ड गरिएको छ ।