Kingdom Network

Kingdom Network Welcome to the official page of Kingdom Network

https://ekantipur.com/entertainment
02/01/2026

https://ekantipur.com/entertainment

अभिनेता महेश त्रिपाठी फिल्म शिरजरा : सङ्ग अफ ग्र्यान्डमदर’मा अनुबन्धित भएका छन् ।

हाम्रो चलचित्र SHIRJARA - Song Of Grandmother मा अहिलेका व्यस्त चर्चित अभिनेता महेश त्रिपाठीलाई स्वागत छ !!
31/12/2025

हाम्रो चलचित्र SHIRJARA - Song Of Grandmother मा अहिलेका व्यस्त चर्चित अभिनेता महेश त्रिपाठीलाई स्वागत छ !!

Thank you thuloparda 🙏🙏
16/12/2025

Thank you thuloparda 🙏🙏

अन्तर्राष्ट्रिय सहकार्यमा नेपाली चलचित्र ‘शिरजरा’ निर्माण हुने
https://www.thuloparda.com/66860

राष्ट्रिय चलचित्र अवार्ड २०८१ हाम्रो चलचित्र पुजार सार्की बाट महत्वपूर्ण २ विधामा सम्मानित भएका छौ । यो खुसी र सफलता यहा...
14/07/2025

राष्ट्रिय चलचित्र अवार्ड २०८१ हाम्रो चलचित्र पुजार सार्की बाट महत्वपूर्ण २ विधामा सम्मानित भएका छौ । यो खुसी र सफलता यहाहरु सबै प्रति बाड्न चाहन्छौ । धन्यवाद ।
• अभिनेता प्रदीप खड्का (पुजार सार्की)
• उत्कृष्ट सम्पादक: भरत रेग्मी (पुजार सार्की)

नेपाली चलचित्रको ६० वर्ष लामो इतिहासमा 'पुजार सार्की'ले चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवमा विशेष सम्मान प्राप्त ग...
30/06/2025

नेपाली चलचित्रको ६० वर्ष लामो इतिहासमा 'पुजार सार्की'ले चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवमा विशेष सम्मान प्राप्त गरेको छ, जसका लागि किङडम नेटवर्क निकै गौरवान्वित छ । यो चलचित्र नेपाली सिनेमाको इतिहासमा सर्वाधिक कमाउने २५ चलचित्रभित्र पर्न सफल भएको छ ।

यस विशेष अवसरमा, नेपाल सरकार र चलचित्र विकास बोर्ड परिवारप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।

'पुजार सार्की'लाई यो उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्नुहुने निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायत सम्पूर्ण कलाकारहरू, डीओपी राजेश श्रेष्ठ, तथा अन्य सबै प्राविधिक र रचनात्मक समूहका सदस्यहरूलाई हार्दिक धन्यवादका साथै बधाई दिन चाहन्छु । उहाँहरूको अमूल्य योगदानबिना यो सफलता सम्भव थिएन ।

आगामी दिनहरूमा पनि यस्तै उत्कृष्ट सहकार्यको अपेक्षा राखेका छौँ ।

“आजबाट देशभर होस्टेल३ देशभर ।सफलताको शुभकामना 🙏❤️
07/03/2025

“आजबाट देशभर होस्टेल३ देशभर ।
सफलताको शुभकामना 🙏❤️

भोली बाट एकसाथ प्रदर्शनमा आउन लागेका तिनवटै चलचित्रलाई सफलताको शुभकामना!!
25/02/2025

भोली बाट एकसाथ प्रदर्शनमा आउन लागेका तिनवटै चलचित्रलाई सफलताको शुभकामना!!

अमेरिकाको क्यालिफोर्नियामा डिसेम्बर २१ मा सम्पन्न 1st Golden Nepali Film Award 2024 मा हाम्रो चलचित्र 'पुजार सार्की'ले स...
23/12/2024

अमेरिकाको क्यालिफोर्नियामा डिसेम्बर २१ मा सम्पन्न 1st Golden Nepali Film Award 2024 मा हाम्रो चलचित्र 'पुजार सार्की'ले सर्वोत्कृष्ट चलचित्रको अवार्ड ,पपुलर अभिनेता- प्रदीप खड्का र “पुजार सार्की “ चलचित्र बाट सर्वोत्कृष्ट निर्देशकको अवार्ड दिनेश राउत ले प्राप्त गर्न सफल भएको मा आयोजक टिम लगायत जुरी टिमप्रति हार्दिक आभार। साथै, अन्य अवार्ड प्राप्त गर्ने हरू मा हार्दिक बधाई ॥
🏆️🏅

नेपाली कथा बिश्व सिनेमाको बिषय बन्न ढिलो भइसकेको छ ! नेपाल संसारभरका सिनेमाकर्मी का लागी अलौकिक स्थान बनाउने हाम्रो प्रय...
09/11/2024

नेपाली कथा बिश्व सिनेमाको बिषय बन्न ढिलो भइसकेको छ ! नेपाल संसारभरका सिनेमाकर्मी का लागी अलौकिक स्थान बनाउने हाम्रो प्रयास हो । हामीले यहि सपना बोकेर चलचित्र ‘ FRACTURE’ निर्माण गरेका छौ । राज्यको साथ सहयोग बिना यो सपना असम्भब छ । बिश्व सिनेमाको स्वर्ण भुमी अमेरिकाबाट आएको टिम सहित हामीले चलचित्र बिकास बोर्ड का अध्यक्ष दिनेश डि सी ज्यु सग भेटघाट र बिदाइ गरेका छौ ! उहाको साथले हामी लाई थप उत्साहीत बनाएको छ ।

‘पुजार सार्की’ निर्माता र हलिउडको सहकार्य, चलचित्र ‘फ्र्याक्चर’को छायाङ्कन सकियो
09/11/2024

‘पुजार सार्की’ निर्माता र हलिउडको सहकार्य, चलचित्र ‘फ्र्याक्चर’को छायाङ्कन सकियो

काठमाडौं । पहिलो चलचित्र ‘पुजार सार्की’ निर्माण गरी सफलता हासिल गरेको चलचित्र निर्माण कम्पनी किङ्डम नेटवर्कले .....

‘पुजार सार्की’ निर्माता र हलिउडको सहकार्य, चलचित्र ‘फ्र्याक्चर’को छायाङ्कन सकियोhttps://www.thuloparda.com
09/11/2024

‘पुजार सार्की’ निर्माता र हलिउडको सहकार्य, चलचित्र ‘फ्र्याक्चर’को छायाङ्कन सकियो
https://www.thuloparda.com

काठमाडौं । पहिलो चलचित्र ‘पुजार सार्की’ निर्माण गरी सफलता हासिल गरेको चलचित्र निर्माण कम्पनी किङ्डम नेटवर्कले .....

Address

Kathmandu
44600

Telephone

+9779849807447

Website

Alerts

Be the first to know and let us send you an email when Kingdom Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share