MakaluKhabar

Call Directions Website Contact the business

MakaluKhabar Nepal Now | News from Nepal | Breaking News सूचनाको घर
मकालुखबर

📡 Your trusted lens into Nepal and the world - MakaluKhabar.com - A premier digital news portal of Nepal delivering credible, indepedent, and timely news since 2015 AD.

विनाशकारी बाढीका कारण क्षतिग्रस्त धादिङको  बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ ।
13/09/2026

विनाशकारी बाढीका कारण क्षतिग्रस्त धादिङको बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ ।

कांग्रेसको निर्णय: १४ औँ महाधिवेशनका निर्वाचितलाई पुन: केन्द्रीय सदस्यको हैसियत दिने
13/09/2026

कांग्रेसको निर्णय: १४ औँ महाधिवेशनका निर्वाचितलाई पुन: केन्द्रीय सदस्यको हैसियत दिने

मधेश यात्रामा शिक्षा मन्त्री पोखरेल: शिक्षा ऐनको महत्वपूर्ण सुझाव नीतिमा समेट्ने प्रतिबद्धता
13/09/2026

मधेश यात्रामा शिक्षा मन्त्री पोखरेल: शिक्षा ऐनको महत्वपूर्ण सुझाव नीतिमा समेट्ने प्रतिबद्धता

13/09/2026

उपत्यकामा वैकल्पिक बाटोबाट दैनिक ४० हजार ग्यास सिलिन्डर भित्र्याइँदै

उपत्यकामा वैकल्पिक बाटोबाट दैनिक ४० हजार ग्यास सिलिन्डर भित्र्याइँदै
13/09/2026

उपत्यकामा वैकल्पिक बाटोबाट दैनिक ४० हजार ग्यास सिलिन्डर भित्र्याइँदै

खोज, उद्धार र राहतका सन्दर्भमा भर्चुअल माध्यमबाट छलफल
13/09/2026

खोज, उद्धार र राहतका सन्दर्भमा भर्चुअल माध्यमबाट छलफल

बाढीले क्षति गरेको धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
13/09/2026

बाढीले क्षति गरेको धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा

खोज तथा उद्धार अपडेट (२०८३ भाद्र २८ गते, १८३० बजे)-------------------------१. हवाई खोज तथा उद्धार कार्य:•  #नेपालीसेना द...
13/09/2026

खोज तथा उद्धार अपडेट (२०८३ भाद्र २८ गते, १८३० बजे)
-------------------------
१. हवाई खोज तथा उद्धार कार्य:
• #नेपालीसेना द्वारा आज मिति २०८३ भाद्र २८ गतेको १८३० बजेसम्म विभिन्न प्रभावित इलाकाहरूबाट हवाई साधन मार्फत जम्मा ४१५७ (स्वदेशी-३८७४ र विदेशी-२८३) जनाको उद्धार गरिएको।
२. टनेलमा खोज तथा उद्धार कार्य:
• #रसुवागढी जलविद्युत आयोजनामा Composite Quick Reaction Team तथा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीबाट खोजी कार्य भइरहेको।
• #लाङ्गटाङ्ग जलविद्युत आयोजनामा विदेशी सहितको संयुक्त टोलीले टनेल भित्र ड्रोन सहित खोजी कार्य गरेको। केही फेला नपरेको।
• #चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोलीबाट १x Excavator तथा १x Loader प्रयोग गरी टनेलभित्र Debris हटाउने कार्य भइरहेको। हालसम्म करिब ८५ मिटर सम्म हटाउने कार्य भएको। टनेल नजिक खोला वारिपारी गर्न तुइन जडान गर्ने कार्य भइरहेको।
• #माथिल्लोत्रिशुली१ मा #नेपालीसेना र आयोजनाका प्रतिनिधिहरूद्वारा खोजी कार्य भइरहेको।
• #त्रिशूली3A को पावरहाउस तथा टनेल इलाकामा संयुक्त टोलीले खोजी कार्य गरिरहेको।
• #त्रिशूली3B मा #नेपालीसेना सहितको संयुक्त टोलीले ३X Excavator र १x Backhoe Loader ले उत्खनन गर्दा आयोजनाको आवास गृह रहेको गहिराईसम्म पुगी खोजी कार्य भइरहेको।
३. जमिनी खोज तथा उद्धार र राहत:
• प्रभावित क्षेत्रका #रसुवा र #नुवाकोट जिल्लाका #त्रिशूली पारी कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ्ग, कालिकास्थान, मान्चेत लगायतका विभिन्न स्थानहरूमा पैदल गस्ती गरी खोजी कार्य गरिरहेको।
• स्याफ्रुवेशी इलाकामा तीन वटा समूहले खोजी कार्य गरिरहेको।
• रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रहरूमा #नेपालीसेना का ८ हजार ९ सय भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सुचारु एवम् आपत्कालीन उपचार कार्य गरिरहेको।
४. स्वास्थ्य सेवा र सडक तथा अस्थायी आवास निर्माण:
• #नेपालीसेना ले त्रिशूली र धुन्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलबाट आज ५२ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको। हालसम्म जम्मा ३७८४ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको।
• बाढीका कारण भासिई अवरुद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्ला रोराङ गा.पा.-३ स्थित शीतल बजारको सडकको बाटो खुलाउने कार्यको लागि भित्तातर्फ रहेको कडा चट्टान फुटाउन ब्लाष्टिङ्गको कार्य भइरहेको।
• स्थानीय निकायको समन्वयमा प्रभावितहरूको लागि धादिङको मलेखूमा अस्थायी आवास (Temporary Shelter) निर्माण गर्ने कार्य गरेको।
• रसुवा र #नुवाकोटको सिमाना बेत्रावतीस्थित त्रिशूली नदी पार गर्न अस्थायी संरचना निर्माणका लागि सहकार्य गरेको।
स्रोत: नेपाली सेना

‘आर्थिक रूपमा सक्रिय जनसंख्या ६५ प्रतिशत, ज्येष्ठ नागरिक १० प्रतिशत, औसत आयु ७१ वर्ष’
13/09/2026

‘आर्थिक रूपमा सक्रिय जनसंख्या ६५ प्रतिशत, ज्येष्ठ नागरिक १० प्रतिशत, औसत आयु ७१ वर्ष’

भारतमा भएको ब्रिक्स सम्मेलनमा नेपाली ढाका टोपी जस्तै लगाउने राष्ट्रपति को हुन् ?
13/09/2026

भारतमा भएको ब्रिक्स सम्मेलनमा नेपाली ढाका टोपी जस्तै लगाउने राष्ट्रपति को हुन् ?

Address

Anamnagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when MakaluKhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MakaluKhabar:

Shortcuts

Share