01/08/2026
काठमाडौँको चन्द्रागिरि नगरपालिका-१ दहचाेकस्थित ऐतिहासिक तथा धार्मिक स्थल इन्द्रदह । स्वर्गका राजा इन्द्रले यस दहमा स्नान गरेका कारण यो स्थानको नाम ‘इन्द्रदह’ रहन गएको धार्मिक किंवदन्ती रहेको छ । इन्द्र जात्राको दिन यहाँ ठुलो मेला लाग्ने गर्दछ । तस्बिर ः रत्न श्रेष्ठ/ रासस