
22/05/2025
सारा घमण्ड, सारा अहंकार कता हराउँदो रहेछ
२४ घण्टामा सगरमाथा र लोत्से हिमाल सफलतापूर्वक आरोहण गरेकी कविता भन्छिन्: "सगरमाथाको टुप्पोमा पुगेपछि थाहा भो — सारा घमण्ड, सारा अहंकार त्यहीँ कताकता हराउँदो रहेछ। जीवनमा धेरै प्रगति गरेँ जस्तो लाग्थ्यो, तर त्यहाँ पुग्दा आफैँ रित्तो–रित्तो महसुस भयो। अब कसैले सोध्यो ‘सफलता के हो?’ म भन्छु — ८,८४८ मिटर उचाइमा पुगेपछि आफ्नो सच्चा अस्तित्व भेट्नु नै हो सफलता।" Kabita Nepali