NEB Update & News

NEB Update & News ढिलो होला तर सत्य हुने छ ।❤️
Email: [email protected]
(11)

25/07/2025

Class 12 Result will be published within 3rd week of this month. ❤️

SEE 2081 Re-totalling 2nd Lot Result has been Published. ❤️
25/07/2025

SEE 2081 Re-totalling 2nd Lot Result has been Published. ❤️

Gunla Parba starts: आजबाट एक महिनासम्म शुरु हुने बौद्ध धर्मावलम्बी नेवार समुदायहरुको महान पर्व "गुँला पर्व" सुरु भएको छ ...
25/07/2025

Gunla Parba starts: आजबाट एक महिनासम्म शुरु हुने बौद्ध धर्मावलम्बी नेवार समुदायहरुको महान पर्व "गुँला पर्व" सुरु भएको छ ! ❤️

Pic. Subhash Man Sangat

आज शुक्रबार ! श्री हनुमानको आशीर्वादले तपाईंको दिन शुभ रहोस् ।।❤️🙏Pic. Subhash Man Sangat
25/07/2025

आज शुक्रबार ! श्री हनुमानको आशीर्वादले तपाईंको दिन शुभ रहोस् ।।❤️🙏

Pic. Subhash Man Sangat

!! विशेष पत्रकार सम्मेलन सम्बन्धी जरुरी सूचना !!सम्माननीय पूर्वराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले भोलि (शुक्रबा...
24/07/2025

!! विशेष पत्रकार सम्मेलन सम्बन्धी जरुरी सूचना !!
सम्माननीय पूर्वराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले भोलि (शुक्रबार) विशेष पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ।
नेकपा (एमाले) केन्द्रीय कमिटीको हालैको बैठकको निर्णय र त्यसपछिको राजनीतिक परिस्थितिका विषयमा जानकारी गराउनका लागि उक्त पत्रकार सम्मेलन आयोजना गरिएको हो।
विवरण:
🗓️ मिति: भोलि, शुक्रबार
🕒 समय: दिउँसो ३:०० बजे
📍 स्थान: कार्की बैंक्वेट, काठमाडौं
सम्पूर्ण पत्रकार मित्रहरू तथा सञ्चारमाध्यमहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। साथै, यस विषयमा चासो राख्नुहुने सम्पूर्ण महानुभावहरूलाई जानकारीका लागि यो पोस्ट प्रकाशित गरिएको छ।

24/07/2025

Haaye garmi !🥵

Wow: पछिल्लो बर्षको तथ्यांक अनुसार BhatBhateni Supermarket का सबै Store हरुमा गरेर Average मा हरेक मिनेट ६६,५०० रुपैयाँक...
24/07/2025

Wow: पछिल्लो बर्षको तथ्यांक अनुसार BhatBhateni Supermarket का सबै Store हरुमा गरेर Average मा हरेक मिनेट ६६,५०० रुपैयाँको सामान बिक्री हुने गरेको पाइएको छ । ❤️😮

पत्रकार राजीव खत्री लेख्छन् रास्वपामा पार्टी प्रवेश भन्दै टीका लगाए खुसी मनाउदै छन् ।  एमालेमा कोहि आउँछ कि भनेर निषेध ग...
24/07/2025

पत्रकार राजीव खत्री लेख्छन्

रास्वपामा पार्टी प्रवेश भन्दै टीका लगाए खुसी मनाउदै छन् । एमालेमा कोहि आउँछ कि भनेर निषेध गर्न अनेक तिकडम छ । त्योपनि जबजको प्रतिपादक मदन भण्डारीको परिवारलाई । मदन भण्डारीको पालासम्म त एमाले अनलिमिटेड थियो । माधव नेपालको पालामा लिमिटेड भयो । अहिले केपी ओलीको पालामा प्राइभेट लिमिटेड बनेको छ । अब एमालेमा प्रबन्ध निर्देशकका हरूवा-चरुवा र गोठालाहरू बाहेक अरु कसैलाई ठाउँ नहुने भो ।

आज बिहिबार! भगवान श्री बुढानिलकण्ठ नारायणको आशीर्वादले तपाईको दिन शुभ रहोस्! ❤️🙏Pic. Subhash Man Sangat
24/07/2025

आज बिहिबार! भगवान श्री बुढानिलकण्ठ नारायणको आशीर्वादले तपाईको दिन शुभ रहोस्! ❤️🙏

Pic. Subhash Man Sangat

Good morning Nepal from Gaindakot Maulakalika Temple, Nawalpur. ❤️Pic. Swikar Acharya
24/07/2025

Good morning Nepal from Gaindakot Maulakalika Temple, Nawalpur. ❤️

Pic. Swikar Acharya

सुत्ने बेलामा शान्त मनले माता पाथीभराको दर्शन गर्नुहोस्।❤️🙏 #शुभरात्री
23/07/2025

सुत्ने बेलामा शान्त मनले माता पाथीभराको दर्शन गर्नुहोस्।❤️🙏 #शुभरात्री

घुम्न आउने मान्छेको चहलपहल बढ्दै: 2,145 people has visited Damak Business Complex & View Tower on last 6 days. 😮Pic. Sar...
23/07/2025

घुम्न आउने मान्छेको चहलपहल बढ्दै: 2,145 people has visited Damak Business Complex & View Tower on last 6 days. 😮

Pic. Saroj Thapa

Address

Katmandu

Website

Alerts

Be the first to know and let us send you an email when NEB Update & News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share